शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पुलिसमाथि मनाङको राम्रो इतिहास

शनिबार, ०३ पौष २०७८खेलपाटी संवाददाता
पुलिसमाथि मनाङको राम्रो इतिहास
Loading ad...
mustang rice ad

काठमाडौं । जति जति बेला घरेलु नेपाली फुटबलमा मनाङ मस्र्याङ्दी र पुलिस भिड्ने गर्छन्, त्यो आम खेल प्रेमीका लागि सबैभन्दा आकर्षक हुने गर्छ ।

दुवै टिमका लागि पनि यो प्रतिष्ठाको लडाइ हुने गर्छ । सहिद स्मारक लिग ए डिभिजन ०७८ मा शनिबार यही खेलको अवसर मिलेको छ र खेल हुनेछ, पोखरामा ।

ऐतिहासिक रूपमा लिग काठमाडौं उपलत्यका बाहिर हुन लागेको यो पहिलो पल्ट हो । लिगका पछिल्ला पाँच संस्करणलाई आधार मान्ने हो भने मनाङ पुलिसमाथि हाबी रहेको छ ।

यी पाँच संस्कणका सात खेलमा मनाङ चार खेलमा विजयी रहेको छ भने तीन खेल भने बराबरीमा टुंगेको छ ।

वर्ष ०६८ मा मनाङ १–० ले विजयी रहेको थयो । वर्ष ०६९ मा भएका दुवै खेल बराबरी रहे, क्रमश: १–१ र ०–० । वर्ष ०७० मा भएको पहिलो खेल १–१ को बराबरीमा रहेपछि दोस्रो खेलमा मनाङ २–० ले विजयी रह्यो ।

मनाङलाई वर्ष ०७५ मा १–० र वर्ष ०७६ मा २–० ले पराजित गरेको थियो । 

Loading ad...
LiNing Ad
पुलिसमाथि मनाङको राम्रो इतिहास

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप फाइनलले तय गर्न सक्छ २०२६ को बालोन डी’ओर विजेता

विश्वकप फाइनलले तय गर्न सक्छ २०२६ को बालोन डी’ओर विजेता

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
विश्वकप फाइनलले तय गर्न सक्छ २०२६ को बालोन डी’ओर विजेता

विश्वकप फाइनलले तय गर्न सक्छ २०२६ को बालोन डी’ओर विजेता

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने