शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

च्यासलविरुद्ध अपराजित जावलाखेल

शनिबार, ०३ पौष २०७८खेलपाटी संवाददाता
च्यासलविरुद्ध अपराजित जावलाखेल
Loading ad...
mustang rice ad

काठमाडौं । च्यासल सहिद स्मारक लिग ए डिभिजनमा यसपल्ट आफ्नो तेस्रो सहभागिता मात्र जनाउँदैछ र यो छोटो समयमा च्यासलले जित निकाल्न नसकेको एउटा टिम जावलाखेल पनि हो ।

शनिबार दशरथ रंगशालामा हुने खेलमा यिनै दुई टिम भिड्दै छन् र यो एक अर्को ललितपुर डर्बी हुनेछ ।

अहिले जावलाखेल र च्यासलबीच दुई खेल मात्र भएका छन् । त्यसमध्ये एकमा जावालखेल विजयी रहेको छ भने अर्को बराबरीमा टुंगेको छ ।

जावलाखेलले वर्ष ०७६ मा च्यासललाई २–० ले हराएको थियो । च्यासलले ए डिभिजनमा डेब्यु गर्दाको वर्ष ०७५ मा भने जावलाखेललाई १–१ को बराबरीमा रोकेको थियो ।

च्यासल चार खेलबाट चार अंक जोडेर दसौं स्थानमा छ । जावलाखेल खालि एकै अंकमा सीमित रहेर १३ औं स्थानमा छ । 

Loading ad...
LiNing Ad
च्यासलविरुद्ध अपराजित जावलाखेल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विश्वकप फाइनलले तय गर्न सक्छ २०२६ को बालोन डी’ओर विजेता

विश्वकप फाइनलले तय गर्न सक्छ २०२६ को बालोन डी’ओर विजेता

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

पहिलोपटक आमनेसामने हुँदै मेस्सी र यामाल

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

तेस्रो स्थानका लागि फ्रान्स-इङ्ल्यान्ड भिड्दै

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

संयोग र योङ्गीको एसियाड तयारीमा कोरियामा हुने

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम