पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज स्थगित
बिहिबार, पुष १, २०७८खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टिम पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवसीय क्रिकेट सिरिज स्थगित भएको छ ।
पाकिस्तान भ्रमणमा रहेको वेस्ट इन्डिजका खेलाडीमा कोभिड-१९ को संक्रमण देखिएपछि एकदिवसीय सिरिज स्थगित गरिएको हो ।
पाकिस्तान भ्रमणमा रहेका वेस्ट इन्डिजका कुल ९ जनामा कोभिड-१९ को संक्रमण देखिएको छ । बिहीबार मात्र थप ५ खेलाडीमा कोभिड पोजेटिभ देखिएको थियो ।
यस स्थगित सिरिज २०२२ को जुनमा हुने बताईएको छ ।
दुई टिमबीच टी-ट्वान्टी सिरिज भने भएको छ ।
पाकिस्तान र वेस्ट इन्डिजबीचको एकदिवसीय सिरिज स्थगित










-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

