कप्तान कमिन्सले दोस्रो टेस्ट गुमाउने
बिहिबार, पुष १, २०७८खेलपाटी संवाददाता

काठमाडौं । अष्ट्रेलियाको टेस्ट टिमका कप्तान प्याट कमिन्सले इंग्ल्यान्डविरुद्धको दोस्रो टेस्ट गुमाउने भएका छन् ।
कोभिड-१९ संक्रमितको क्लोज कन्ट्याक्टमा परेको कारण कप्तान कमिन्सले दोस्रो टेस्ट गुमाउने भएका हुन् ।
एसेस सिरिज अन्तर्गतको दोस्रो टेस्ट आजबाट एडिलेटमा सुरु हुँदैछ ।
कमिन्सले दोस्रो टेस्ट गुमाउने भएपछि स्टिभ स्मिथले टिमको कप्तानी गर्नेछन् ।
पहिलो टेस्टमा अष्ट्रेलियाले ९ विकेटको जित निकालेको थियो ।
कप्तान कमिन्सले दोस्रो टेस्ट गुमाउने









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

