कुशलको वरीयता यथावत
बुधबार, २९ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । आईसीसी टी–ट्वान्टी क्रिकेटको ब्याटिङ वरीयतामा नेपाली ब्याट्सम्यान कुशल भुर्तेलको वरीयता यथावत रहेको छ ।
आईसीसीले अपडेट गरेको नयाँ वरीयता अनुसार कुशलको वरीयता यथावत रहेको हो ।
कुशल नयाँ वरीयताको ५५ औं स्थानमा रहेका छन् । यस अघि कुशल ५५ औं स्थानमा थिए ।
ब्याटिङतर्फ नेपालका पूर्व कप्तान पारस खड्का भने ९४ औं स्थानमा छन् ।
यस्तै वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल ९९ औं स्थानमा झरेका छन् ।
बलिङतर्फ लेग स्पिनर सन्दीप लामिछाने ८८ औं स्थानमा छन् ।
कुशलको वरीयता यथावत











-1766743021282.jpeg&w=3840&q=75)


_1727591754-1766731628489.jpg&w=3840&q=75)
