आइतबार, २० बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

लिगको नवौं चरणसम्मका खेलतालिका सार्वजनिक 

सोमबार, २७ मंसिर २०७८खेलपाटी संवाददाता
लिगको नवौं चरणसम्मका खेलतालिका सार्वजनिक 
Loading ad...
mustang rice ad

अलिख नेपाल फुटबल संघ (एन्फा)ले सहिद स्मारक ए डिभिजन फुुटबल लिगको नवौं चरणसम्मको खेलतालिका सार्वजनिक गरेको छ । 

चौथों चरणको खेल चलिरहदा सोमबार एन्फाले नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको हो । 

तालिका अनुसार पाँचौं चरणका खेलहरु पुस २ देखि ५ गतेसम्म हुनेछ भने छैटौं चरणका खेलहरु पुस ९ देखि १२ गतेसम्म चल्नेछ । 

सातौं चरणका खेलहरु पुस १६ देखि १९ गतेसम्म संचालन हुनेछ भने आठौं चरणका खेलहरु पुस २३ देखि २६ गतेसम्म चल्ने एन्फाले जनाएको छ । 

नवौं चरणका खेलहरु पुस ३० देखि माघ ३ गतेसम्म हुने भएको छ । 

मनाङ मस्र्याङदी क्लबले पाँचौ, सातौं र आठौं चरणका खेलहरु पोखरा रंगशालामा हुनेछ भने अन्य सबै खेलहरु दशरथ रंगशालामा हुनेछन् ।

मनाङले पाँचौं चरणमा नेपाल पुलिस क्लबसँग पुस ३ गते, ब्रिगेड ब्वाइज क्लबविरुद्ध पुस १७ र च्यासलविरुद्ध पुस २४ मा खेल्नेछ ।

खेलतालिकाः

May be an image of text that says 'ANFA QATAR AIRWAYS EXCLUSIVE PARTNER Qatar Airways Martyr' Memorial Division League -2021/22 Match Fixture ParticpatingTeams Friends Himalayan Sherpa Club New Team BoysClu )Ma Football Club Date ThreeS Sankata Club 14) Satdobato 2078/09/02 2078/09/03 31 Time 2078/09/04 du Stadium igade 2078/09/09 Dasharath Stadium 2078/09/11 2078/09/12 Dasharath Stadium Footbal 2078/09/16 Jawalakhel 2078/09/17 13:00NST Round 2078/09/18 2078/09/23 Stadium 2078/09/25 2078/09/26 Dasharath 2078/09/30 Stadium 2078/10/01 13:00NST Round 2078/10/02 Dasharath Football reporting right minutes Stadium 13:00NST fixtures. time Dasharath 1 Indraman uladhar Secretary'

Loading ad...
LiNing Ad
ए डिभिजन फुुटबल लिग

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 पशुपति र हिलारी सेमिफाइनलमा

पशुपति र हिलारी सेमिफाइनलमा

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

प्रिमियर लिगमा फेरि फर्कियो इप्सविच टाउन

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

अचानक उपाधि दौडमा अगाडि पुग्यो आर्सनल

सानदार लयमा एट्लेटिको

सानदार लयमा एट्लेटिको

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

रियलभन्दा १४ कदम अगाडि बार्सिलोना

मेसीको शतकीय खेलमा मियामी पराजित

मेसीको शतकीय खेलमा मियामी पराजित

राखेपका २३ बोर्ड सदस्यको पद गयो

राखेपका २३ बोर्ड सदस्यको पद गयो

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात

कोहलपुर गोल्डकप : रेसिङ साहाराको विजयी सुरुवात