सन्दीप पिएसएलमा अनुबन्धन भएनन्
आइतबार, मंसिर २६, २०७८खेलपाटी संवाददाता

काठमाडौं । नेपाली लेग स्पिनर सन्दीप लामिछाने पाकिस्तान सुपर लिग (पिएसएलं) २०२२ को ड्राफ्टमा कुनै पनि टिमले अनुबन्धन गरेनन् ।
सन्दीप ड्राफ्ट प्लाटिनम क्याटेगोरीमा रहेका थिए तर उनलाई कुनै पनि टिमले अनुबन्ध गरेनन् ।
लामिछानेबाहेक नेपालका अन्य १० खेलाडी ड्राफ्टमा रहेका छन् ।
विकेटकिपर विनोद भण्डारी गोल्ड क्याटेगोरीमा रहेका छन् ।
त्यसैगरी, सिल्भर क्याटेगोरीमा सुशन भारी, सोमपाल कामी, साहब आलम, शरद भेषावकर, सुवास खकुरेल, ललित नारायण राजवंशी, पवन सर्राफ, वसन्त रेग्मी र विक्रम सोब रहेकाछन् ।
ड्राफ्टमा ३ सय ५६ विदेशी खेलाडी रहेका छन् ।
Sandeep Lamichhane









-1762399930574.webp&w=3840&q=75)

-1762391821675.webp&w=3840&q=75)
-1762391460419.webp&w=3840&q=75)

