शनिबार, ०२ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

राम्रो टिमविरुद्ध जित निकाल्दा खुशी छु : कटवाल

शनिबार, २५ मंसिर २०७८खेलपाटी संवाददाता
राम्रो टिमविरुद्ध जित निकाल्दा खुशी छु : कटवाल
Loading ad...
mustang rice ad

काठमाडौं । साविक विजेता मछिन्द्र फुटबल क्लबले सहिद स्मारक लिग ‘ए’ डिभिजन फुटबलमा शनिबार हिमालयन शेर्पा क्लबलाई ३-० गोल अन्तरले पराजित गर्यो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्रलाई जित दिलाउन सुनिल बल, नुर्लान नोभ्रुजोभ र विमल घर्ति मगरले एक एक गोल गरे ।

जितसँगै मछिन्द्र शीर्ष स्थानमा समेत उक्लिएको छ । मछिन्द्रले ४ खेलमा १० अंक जोडेको छ ।

हिमालयनविरुद्धको जितपछि मछिन्द्रका मुख्य प्रशिक्षक प्रवेश कटवाल खुशी देखिए ।

'राम्रो टिमविरुद्ध जित्दा खुशी छु ।  शेर्पाले राम्रो खेलेको थियो । हामीले शेर्पालाई नराम्रो आकेको थिएनौ,' उनले भने, ' तीन गोलले जित्न पुग्यौं । खुशी  छौँ ।'

यस हारपछि हिमालयनले ४ खेलमा २ अंक जोडेको छ । हिमालयन १२ औं स्थानमा रहेको छ ।

हिमालयनका मुख्य प्रशिक्षक युगल किशोर राईले योजना अनुसार खेलेपनि गोल निकाल्न नसकेको बताए ।

'पछिल्लो खेलमा जति खुशी थिए आज छैन । जित्नका लागि खेलमा गोल हुनु पर्छ । त्यो छैन । सुरुआतमै दुई गोल खायौ । पछि पर्यौ,' उनले भने, 'योजना अनुसार खेल्यौ तर गोल हुन नसक्दा हार्न पुग्यौं ।'

Loading ad...
LiNing Ad
राम्रो टिमविरुद्ध जित निकाल्दा खुशी छु : कटवाल

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एसीसी वुमन्स यू–१९ प्रिमियर कपमा नेपाल तेस्रो

एनभीएलका मार्की खेलाडी घोषणा

एनभीएलका मार्की खेलाडी घोषणा

सुपर ओभरमा नेपालको हार

सुपर ओभरमा नेपालको हार

उसुको एसियाड तयारी चीनमा हुने

उसुको एसियाड तयारी चीनमा हुने

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

विपक्षीलाई थप्पड हानेपछि विवादमा तानिए बेलिङ्घम

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

इंग्ल्यान्डविरुद्धको जित म्याराडोनाप्रति समर्पित

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

उपाधिका लागि स्पेन र अर्जेन्टिना भिड्ने

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"

जर्सी विरुद्धको सिरिज "क्लिनस्विप"