बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

इंग्ल्यान्ड १४७ मा अलआउट 

बुधबार, २२ मंसिर २०७८खेलपाटी संवाददाता
इंग्ल्यान्ड १४७ मा अलआउट 
Loading ad...
mustang rice ad

काठमाडौं । अष्ट्रेलियाविरुद्धको पहिलो टेस्ट क्रिकेटको पहिलो इनिङ्समा इंग्ल्यान्ड १ सय ४७ रनमा अलआउट भएको छ । 

एसेस क्रिकेट सिरिज अन्तर्गतको पहिलो टेस्ट बुधबारबाट ब्रिसबेनमा सुरु भएको छ । 

वर्षाका कारण प्रभावित खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले ५० दशमलब १ ओभरमा अलआउट हुदै १ सय ४७ रन जोडेको हो । 

इंग्ल्यान्डका लागि जोस बटलरले सर्वाधिक ३९ रन जोडे ।

ओली पोप ३५ तथा हसिव हमिद २५ रनमा आउट भए । 

अष्ट्रेलियाका कप्तान प्याट कमिङसले सर्वाधिक ५ विकेट हात पारे । कमिङसको कप्तानीको यो पहिलो टेस्ट हो । 

मिचेल स्टार्क र जोस ह्याजलउडले समान दुई–दुई विकेट लिए । क्यामरोन ग्रिनले एक विकेट हात पारे । 

वर्षाका कारण खेल स्थगित भएपछि अष्ट्रेलियाले पहिलो दिन ब्याटिङ गर्न पाएन ।

अष्ट्रेलिया र इंग्ल्यान्डबीच पाँचवटा टेस्ट खेल हुनेछ । 

Loading ad...
LiNing Ad
एसेस क्रिकेट सिरिज

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

दीपेन्द्रले इस्लामाबादबाट पीएसएल खेल्ने

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

एक्सट्रिमको लाइभ स्क्रिनिङमा दुर्गेशको कन्सर्ट

रमितको मुम्बईमा शतकीय इनिङ्स

रमितको मुम्बईमा शतकीय इनिङ्स

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

सुपर ओभरमा दक्षिण अफ्रिकाको रोमाञ्चक जित

फुटबलर दिपालाई मातृशोक

फुटबलर दिपालाई मातृशोक

अभिषेक अस्पतालमा

अभिषेक अस्पतालमा

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो

एन्फालाई निर्वाचन अगाडि बढाउन बाटो खुल्यो