बंगलादेशको टिम घोषणा
सोमबार, ०६ मंसिर २०७८खेलपाटी संवाददाता

काठमाडौं । पाकिस्तानविरुद्धको पहिलो टेस्टका लागि बंगलादेशले टिम घोषणा गरेको छ ।
बंगलादेश क्रिकेट बोर्डले पहिलो टेस्टका लागि मोमिनुल हकको कप्तानीमा टिम घोषणा गरेको हो ।
बंगलादेशले घोषणा गरेको टिममा ममुदुल हसन रोय र रहमान राजा पहिलो पटक परेका छन् ।
बंगलादेश भ्रमणमा रहेको पाकिस्तान र घरेलु टिमबीचको पहिलो टेस्ट नोभेम्बर २६ मा सुरु हुनेछ ।
पाकिस्तानले बंगलादेशविरुद्धको टी-ट्वान्टी सिरिज भने क्लिन स्विप गरिसकेको छ ।





-1770898265562.jpg&w=3840&q=75)



-1770894249103.jpeg&w=3840&q=75)


-1770830065585.jpeg&w=3840&q=75)