नेपालविरुद्ध भारतलाई २-० को अग्रता
आइतबार, २० भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले २-० को अग्रता बनाएको छ ।
कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई २-० को अग्रता दिलाएका हुन् ।







-1775701512962.webp&w=3840&q=75)





