नेपालविरुद्ध भारतलाई अग्रता
आइतबार, २० भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा अहिले नेपाल र भारतबीच प्रतिस्पर्धा भईरहेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा भारतले सुरुवाती अग्रता बनाएको छ ।
खेलको ६२ औं मिनेटमा फारुख हाजी चौधरीले गोल गर्दै भारतलाई अग्रता दिलाएका हुन् ।







-1775701512962.webp&w=3840&q=75)





-1775698893190.webp&w=3840&q=75)