जापानी डिफेन्डर आर्सनलमा
बुधबार, १६ भाद्र २०७८खेलपाटी संवाददाता

काठमाडौं । इंग्लिस क्लब आर्सनलले जापानी डिफेन्डर ताकेहिरो तोमियासुलाई अनुबन्ध गरेको छ ।
आर्सनलले इटालियन क्लब बोलोग्नाबाट डिफेन्डर ताकेहिरोलाई अनुबन्ध गरेको हो।
ताकेहिरोले आर्सनलसँग चार वर्षको सम्झौता गरेका छन्।
हेक्टर बर्लिन रियल बेटिस लोनमा गएपछि आर्सनलले ताकेहिरोलाई अनुबन्ध गरेको हो ।
२२ वर्षीय डिफेन्डर ताकेहिरो राइट ब्याक र सेन्टर ब्याकमा खेल्न सक्छन् ।
बोलोग्नाका लागि उनले ६४ खेल खेलेका थिए।
जापानका लागि उनले २३ खेलम १ गोल गरिसकेका छन् ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767162700754.jpg&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)

