ब्राजिलियन डिफेन्डर इमर्सन टोटेनहममा
मंगलबार, १५ भाद्र २०७८खेलपाटी संवाददाता
काठमाडौं। इंग्लिस क्लब टोटेनहमले ब्राजिलियन डिफेन्डर इमर्सन रोयललाई अनुबन्ध गरेको छ।
टोटेनहमले इमर्सनलाई स्पेनिस क्लब बार्सिलोनाबाट अनुबन्ध गरेको हो ।
इमर्सनले टोटेनहमसँग पाँच वर्षको सम्झौता गरेका छन्।
राइट ब्याक इमर्सनले बार्सिलोनाका लागि ३ ला लिगा खेल खेलेका छन्।
इमर्सन २०१९ मा बार्सिलोना आएका थिए ।
तर, इमर्सनले दुई सिजन रियल बेटिसमा बिताएका थिए।
बेटिसका लागि उनले ७९ खेलमा पाँच गोल गरेका थिए ।
ब्राजिलका लागि उनले ४ गोल गरेका छन् ।







-1775701512962.webp&w=3840&q=75)

-1775698893190.webp&w=3840&q=75)



