ओमानमा नेपालको अभ्यास निरन्तर (फोटोफिचर)
सोमबार, १४ भाद्र २०७८खेलपाटी संवाददाता
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।
ओमानमा रहेका नेपाली टोलीले प्रशिक्षण जारी राखेका छन् ।
नेपालले अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।
नेपालको चौंथो दिनको अभ्यास फोटोमा ।
तस्बिर - क्यान


























































-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
