ओमानमा क्रिकेट टिमको 'जिम सेसन' (फोटोफिचर)
आइतबार, १३ भाद्र २०७८खेलपाटी संवाददाता
काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत ओमान र अमेरिकासँगको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली टिम ओमानमा रहेका छन् ।
ओमानमा रहेका नेपाली टोलीले प्रशिक्षण जारी राखेका छन् ।
नेपालले अमेरिकासँग खेल्दै सिरिजको सुरुवात गर्नेछ । सिरिज अघि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँग दुई एकदिवसीय खेल खेल्नेछ ।
क्रिकेट टिमको 'जिम सेसन' फोटोमा ।
तस्बिर - क्यान


































































-1771251202949.avif&w=3840&q=75)


%20(1)-1771145193825.jpeg&w=3840&q=75)
