मंगलबार, भदौ ३१, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
  4. /
  5. भारतमाथि इंग्ल्यान्ड एक इनिङ्समै विजयी

भारतमाथि इंग्ल्यान्ड एक इनिङ्समै विजयी

२०२१ अगस्ट २८, शनिबारखेलपाटी संवाददाता

भारतमाथि इंग्ल्यान्ड एक इनिङ्समै विजयी

काठमाडौं । घरेलु टिम इंग्ल्यान्डले भारतविरुद्धको तेस्रो टेस्टमा एक इनिङ्स ७६ रनको जित निकालेको छ।

लिड्समा शनिबार भारत दोस्रो इनिङ्समा २ सय ७८ रन जोड्दा अलआउट भएपछि इंग्ल्यान्ड एकै इनिङ्समा विजयी भएको हो।

पहिलो इनिङ्समा इंग्ल्यान्डलाई ४ सय ३२ रनमा अलआउट गरेपछि आफ्नो दोस्रो इनिङ्स थालेको भारत सस्तैमा समेटिएको हो।

भारतका चेतेश्वर पुजाराले ९१ रनको अर्धशतकीय इनिङ्स खेले । यस्तै रोहित शर्माले ५९ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विराट कोहलीले ५५ रनको अर्धशतकीय इनिङ्स खेले। रविन्द्र जडेजा ३० रनमा आउट भए।

A joyous England team as DRS goes their way, England vs India, 3rd Test, Headingley, 4th day, August 28, 2021

इंग्ल्यान्डका ओली रोबिन्सनले ५ विकेट लिए। क्रेग ओभर्टनले ३ तथा जेम्स एण्डरसन र मोइन अलीले १/१ विकेट लिए।

पहिलो इनिङ्समा भारत ७८ रन जोड्दा अलआउट भएको थियो । भारतका रोहित शर्माले सर्वाधिक १९ रन बनाए । अन्जिके रहाने १८ रनमा आउट भए । अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् ।

इंग्ल्यान्डका जेम्स एण्डरसन र क्रेग ओभरटनले ३/३ विकेट लिए । साम कुरान र ओली रोबिन्सनले २/२ विकेट लिए ।

पहिलो इनिङ्समा कप्तान जोए रुटको शतकमा इंग्ल्यान्डले फराकिलो स्कोर खडा गरेको थियो ।

कप्तान रुटले १ सय २१ रनको शतकीय इनिङ्स खेले । उनको यो २३ औं टेस्ट शतक हो ।

An Ollie Robinson inswinger did Cheteshwar Pujara in, England vs India, 3rd Test, Headingley, 4th day, August 28, 2021

यस्तै डाविड मालनले ७० रनको अर्धशतकीय इनिङ्स खेल्दा हासिब हामिदले ६८ रन बनाए । रोरी बुर्न्सले ६१ रन जोड्दा जोनी बेयर्स्टोले २९ रन जोडे । क्रेग ओभर्टन ३२ रनमा आउट भए ।

भारतका मोहमद शामीले ४ विकेट लिए । मोहमद सिराज, जस्प्रित बुम्राह र रविन्द्र जडेजाले २/२ विकेट लिए ।

इंग्ल्यान्डको जितसँगै पाँच खेलको सिरिज १-१ को स्थितिमा रहेको छ।

वर्षाको कारण पहिलो टेस्ट बराबरीमा सकिएको थियो । दोस्रो टेस्टमा भारतले १ सय ५१ रनको जित निकालेको थियो ।

Cheteshwar Pujara and Virat Kohli took India to stumps, England vs India, 3rd Test, Leeds, 3rd day, August 27, 2021

Bhat Bhateni

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

Bhat Bhateni
पीएसजीलाई रोक्न सक्ने को?

पीएसजीलाई रोक्न सक्ने को?

फुटबलबाट उम्टिटीले लिए बिदा

फुटबलबाट उम्टिटीले लिए बिदा

सुपर फोमा पुग्यो भारत

सुपर फोमा पुग्यो भारत

नेपालको जितमा समीरको २ गोल

नेपालको जितमा समीरको २ गोल

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

एन्फा यु–१६ र ‘ए’ डिभिजन लिगका बैठक स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

घरेलु फुटबलका सबैखाले गतिविधि स्थगित

नेपाली टोलीमा आदिलको पुनरागमन

नेपाली टोलीमा आदिलको पुनरागमन

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा

वेस्ट इन्डिजसँग सिरिज खेल्ने टोलीको घोषणा