बुधबार, २५ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

के केनले टोटनहम छाड्ने छन् ? उत्तर, छैनन्

मंगलबार, ०८ भाद्र २०७८खेलपाटी संवाददाता
के केनले टोटनहम छाड्ने छन् ? उत्तर, छैनन्
Loading ad...
mustang rice ad
काठमाडौं । विश्व फुटबलमा ‘ट्रान्सफर विन्डो’ बन्द हुन अब धेरै समय रहेन् । एक साता भन्दा कम समय मात्र बाँकी छ । यस्तोमा एउटा प्रश्नको उत्तर कसैले दिन सकेका थिएनन्, के इंग्लिस टिमका कप्तान ह्यारी केनले टोटनहम छाड्ने छन् त ? तर सायद उत्तर लगभग तयार छ र यो हो, छैनन् । अब त टोटनहमलाई पनि यस्तो लाग्न थालेको छ ।
 
त्यसैले त बेलायती मिडिया भन्छन्, टोटनहम ‘केनलाई बेच्ने अथवा नबेच्ने युद्ध’ जित्ने संघारमा पुगेको छ । अर्कोतर्फ म्यानचेस्टर सिटीले पनि केनमाथिको रूचि कम गर्न थालेको छ । सिटीले सुरुमै केनका लागि खालि सात करोड ५० लाख युरोका प्रस्ताव मात्र राखेको थियो । त्यो भनेको एक प्रकारले टोटनहमलाई जिस्क्याउन खोजेकै मात्र थियो ।
 
Kane agents working overdrive as Jesus told to demand Man City sign him 
केनको दृष्टिकोणले भन्दा पूरा घटनाक्रममा मुख्य दोषी हुन्, टोटनहमका प्रमुख ड्यानिएल लेभी । भनिन्छ, केन र लेभीबीच गत सिजन नै एउटा भलाद्मी सहमती भएको थियो र त्यस अनुसार केनले टोटनहम छाड्न सक्थ्यो । तर लेभीले अहिले आफ्नो वचन फेरे । लेभी नजिकका के भन्छन् भने कोही क्लबको अध्यक्ष भएर आफ्ना स्टार खेलाडीलाई कसरी सस्तोमा बेच्न सक्छ ?
 
फेरि खेलाडीले चाह्यो भन्दैमा उनले चाहे जस्तै गर्नु पर्छ भन्ने पनि कहाँ छ र ? अब त लेभीले पनि आफ्नो भाषा फेर्न थालेका छन् र भन्न थालेका छन्, केनलाई कुनै पनि हालतमा बेच्ने छैनौं । सायद स्थिति बुझेर नै केन पनि खुरुखुरु क्लबको अभ्यासमा मात्र फर्केका छैनन्, उनले टोटनहमका लागि उल्भ्सविरुद्ध पनि खेलिसके ।
 
त्यति बेला केनको अनुहारमा खुुसी भने थिएन् । सब्टिच्युट खेलाडीका रूपमा मैदान छिरेर उनले केही खासै गर्न पनि सकेनन् । अगस्ट ३१ को मध्यरात ११ बजेर ५९ मिनेटसम्म पनि ‘ट्रान्सफर विन्डो’ मा सबथोक हुन सक्छ, त्यसको अर्थ केन सिटी जान पनि सक्छन् । अहिले तत्कालका लागि केनले टोटनहम छाड्ने सम्भावना झन झन कमजोर हुँदैछ ।

–द डेलीमेलको सहयोगमा । 
Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म :  फुटबल क्रेजको जीवन्त कथा

पेट्रोलमेक्सको उज्यालोदेखि इलाम गोल्डकपसम्म : फुटबल क्रेजको जीवन्त कथा

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोनालिशा ‘गिफ्ट अफ चेस’की एम्बासडर

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

मोरक्को गएका सात फुटबल खेलाडी बेपत्ता

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

नेपालले घरेलु मैदानमा ओमान, यूएई, अमेरिका र स्कटल्यान्डसँग खेल्ने

बागमतीको जितमा सन्दीपको ५ विकेट

बागमतीको जितमा सन्दीपको ५ विकेट

नेयमार फेरि विवादको केन्द्रमा

नेयमार फेरि विवादको केन्द्रमा

 गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

गोल्डेनटमाथि रोमाञ्चक जित निकाल्दै आर्मी फाइनलमा

कराते वान प्रिमियर लिग खेल्दै एरिका

कराते वान प्रिमियर लिग खेल्दै एरिका