बिहिबार, २९ माघ २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

रुटलाई रोक्नै गाह्रो

आइतबार, ३१ श्रावण २०७८खेलपाटी संवाददाता
रुटलाई रोक्नै गाह्रो
Loading ad...
mustang rice ad

काठमाडौं । सायद इंग्लिस कप्तान जोए रुट आफ्ना खेल जीवनकै सबैभन्दा बढी लयमा छन् ।

भारतविरुद्ध अहिले लर्डसमा चलिरहेको दोस्रो टेस्टको तेस्रो दिन शनिबार उनले १ सय ८० रन बनाए र नटआउट रहे । उनलाई कोही पनि साथी ब्याट्सम्यानले साथ दिएनन्, नत्र उनले दोहोरो शतक पनि पूरा गर्ने निश्चित जस्तै थियो ।

उनले भारतविरुद्ध ट्रेन्ट ब्रिजमा भएको पहिलो टेस्टमा पनि शतक बनाएका थिए । यस्तोमा यो लगातार दोस्रो शतक भयो, ‘ब्याक टु ब्याक’ । यस्तोमा अब भन्न सुरु भएको छ, रुटलाई रोक्नै गाह्रो ।

सन् २०२१ कै मात्र कुरा गर्ने हो भने पनि यो रुटको पाँचौं शतक हो । अब उनको नजर पक्कै छैटौं शतकमा पनि हुनेछ ।

Joe Root watches the ball closely as he attempts a cut, England vs India, 2nd Test, Lord's, London, 3rd day, August 14, 2021

अहिलेसम्म खालि दुई इंग्लिस ब्याट्सम्यानले मात्र एकै वर्ष छ शतक बनाएका छन् र तिनीहरू हुन्, डेनिस कम्प्टन र माइकल भन । साथी खेलाडी जोनी बियरस्टोले ठीकै भनेका छन्, रुट भर्खर ३० वर्षका भए ।

उनले अझै केही वर्ष इंग्ल्यान्डका लागि खेल्नेछन् र अपार रन बनाउने छन् । त्यसो भनेको उनलाई पक्कै इंग्ल्यान्डका महान ब्याट्सम्यान मानिनेछ ।

अहिले नै उनका नाममा केही उल्लेखनीय कीर्तिमान जोडिसकेको छ । जस्तै उनी इंग्ल्यान्डका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा दोस्रो स्थानमा छन्, एलिस्टर कुकपछि ।

कुकपछि नै उनी नौ हजार टेस्ट रन बनाउने सबैभन्दा कान्छा ब्याट्सम्यान हुन् । उनले २२ शतक बनाइसकेका छन् । इंग्ल्यान्डका लागि उनले भन्दा बढी शतक कुक र केभिन पिटरसनले मात्र बनाएका छन् ।

Joe Root brings out the innovations, England vs India, 2nd Test, Lord's, London, 3rd day, August 14, 2021
–बीबीसीको सहयोगमा । 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

एपीएफलाई हराउँदै मनाङ क्वार्टरफाइनलमा

कठिन जित निकाल्दै  मच्छिन्द्र सेमिफाइनलमा

कठिन जित निकाल्दै मच्छिन्द्र सेमिफाइनलमा

इटालीसँग नेपालको लज्जास्पद हार

इटालीसँग नेपालको लज्जास्पद हार

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

नेपालको फितलो ब्याटिङ, इटालीलाई सामान्य लक्ष्य

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’  कुशल !

‘हार्डकोर अस्ट्रेलियाको फ्यान’ कुशल !

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

१२ वर्षदेखि जितविहीन खडेरीमा नेपाल

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

नेपाल भर्सेस इटाली : जितविहीन दुई टोलीको भिडन्त !

वेस्ट इन्डिजको लगातार दोस्रो जित

वेस्ट इन्डिजको लगातार दोस्रो जित