आर्सनलमाथि टोटेनहमको जित
आइतबार, २४ श्रावण २०७८खेलपाटी संवाददाता

काठमाडौं । प्रि-सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा टोटेनहमले आर्सनललाई पराजित गरेको छ ।
आइतबार भएको खेलमा टोटेनहमले आर्सनललाई १-० गोल अन्तरले पराजित गरेको हो ।
टोटेनहमको घरेलु मैदानमा घरेलु टोलीलाई जित दिलाउन ह्युङ मिन सनले निर्णायक गोल गरे ।
सनले ८८ औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाएका हुन् ।









-1771379804067.webp&w=3840&q=75)
-1771347430499.jpeg&w=3840&q=75)
-1771342965899.jpeg&w=3840&q=75)
