शुक्रबार, १२ भाद्र २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

वेस्ट ब्रुमको सहज जित

मंगलबार, ३१ चैत्र २०७७खेलपाटी संवाददाता
वेस्ट ब्रुमको सहज जित
Loading ad...
mustang rice ad

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा वेस्ट ब्रुमले सहज जित निकालेको छ ।

सोमबार राति भएको खेलमा वेस्ट ब्रुमले साउथह्याम्पटनलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा खेलको ३२ औं मिनेटमा म्याथ्युएस पेरिएराले पेनाल्टीमा गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

खेलको ३५ औं मिनेटमा म्याथ्यु फिलिप्सले गोल गर्दै वेस्ट ब्रुमको अग्रता २-० को बनाए ।

त्यसपछि खेलको ६९ औं मिनेटमा कलुम रोबिनसनले गोल गर्दै टिमलाई ३-० को जित दिलाए ।

Image

खेलको इन्जुरी समयमा साउथह्याम्पटनका जेम्स वार्डले पेनाल्टीमा गोल गर्न सकेनन् ।

यस जितसँगै वेस्ट ब्रुमले ३१ खेलमा २४ अंक जोडेको छ । वेस्ट ब्रुम पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

साउथह्याम्पटन ३६ अंक जोडेर १४ औं स्थानमा रहेको छ ।

अर्को खेलमा एभर्टनले ब्राइटनसँग गोलरहित बराबरी खेलेको छ ।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा

सानदार बार्सिलोना

सानदार बार्सिलोना

मोरङबाट यू–१५  प्रतियोगिताका लागि ४४  खेलाडी छनोट

मोरङबाट यू–१५ प्रतियोगिताका लागि ४४ खेलाडी छनोट

Loading ad...
xTreme Energy Drink
रवीन्द्रको अग्निपरीक्षा

रवीन्द्रको अग्निपरीक्षा

चेल्सी लिग कपको तेस्रो चरणमा

चेल्सी लिग कपको तेस्रो चरणमा

सानदार बार्सिलोना

सानदार बार्सिलोना

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

कुशलको अराउन्डर प्रदर्शनका बाबजुद नेपाल पराजित

मोरङबाट यू–१५  प्रतियोगिताका लागि ४४  खेलाडी छनोट

मोरङबाट यू–१५ प्रतियोगिताका लागि ४४ खेलाडी छनोट

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

अल्भारेजलाई बार्सिलोनामा नबेच्ने एट्लेटिकोको निर्णय

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा एक्स्ट्रिम इनर्जी ड्रिंक्सको एक करोड रुपैयाँ सहयोग

नेपाल र हैदराबाद भिड्दै

नेपाल र हैदराबाद भिड्दै