बुधबार, ११ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

प्रिमियर लिग : म्यान्चेष्टरलाई टोटेनहमको चुनौती

आइतबार, २९ चैत्र २०७७खेलपाटी संवाददाता
प्रिमियर लिग : म्यान्चेष्टरलाई टोटेनहमको चुनौती
Loading ad...
mustang rice ad

एजेन्सी । प्रिमियर लिग फुटबलमा आज (आईतबार) राति चार खेल हुदैछन् ।

उपाधिको दौडमा रहेको म्यान्चेष्टर युनाईटेडलाई टोटेनहमले चुनौती दिनेछ । टोटेनहम घरेलु मैदानमा युनाईटेडलाई पराजित गर्दै अंक तालिका सुधार गर्न चाहन्छ ।

तालिकाको सातौं स्थानमा रहेको टोटेनहमलाई च्याम्पियन्स लिगको दौडलाई सहज बनाउन पनि जित आवश्यक छ ।

युनाईटेड भने टोटेनहमलाई हराउँदै शहरी प्रतिद्धन्दी सिटीमाथि दबाब बढाउन चाहन्छ । प्रशिक्षक आले गुनर सोल्सायरले लिगमा दोस्रो स्थान आफ्ना लागि कुनै उपलब्धि नहुने बताईसकेका छन् ।

सोही कारण युनाईटेडले उपाधिलाईनै मुख्य लक्ष्य बनाएको छ । डिफेन्डर टोबी एल्डरवियल्ड र सर्ज औरियरको पुनरामगन टोटेनहमलाई राहत दिनेछ । बेन डेविस र म्याट डोहर्टी टिम बाहिरै रहनेछन् ।

युनाईटेड लुका सा टोटेनहमविरुद्ध फिट हुने अपेक्षा गरेको छ । सा बिहिबार ग्रानाडाविरुद्धको खेलमा पहिलो हाफपछि मैदान छाडेका थिए । चोट बोेकेका मार्कुस रासफोर्ड मैदान देखिने अपेक्षा छ भने एन्थोनी मार्टियल यस सिजन पुरै मैदान बाहिर रहने सम्भावना छ ।

आईतबार रातिनै हुने अन्य खेलमा वर्नलीले रेलिगेशन जोनबाट बच्न संघर्षरत न्युक्यासललाई आतिथ्यता प्रदान गर्दा लेस्टर भने वेस्ट ह्यामको भ्रमणमा निस्कनेछ ।

लेस्टर र वेस्ट ह्याम दुवै टिम च्याम्पियन्स लिगको यात्रालाई सहज बनाउने ध्याउन्नमा रहेका छन् । तालिकाको पुछारमा रहेको सेफिल्ड युनाईटेडले आर्सनललाई घरेलु मैदानमा आतिथ्यता प्रदान गर्नेछ ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

 ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
 ‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

‘साम्बा’को घुँडाको शल्यक्रिया सफल

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सिजनको अन्त्यमा लिभरपुल छाड्दै सलाह

सन्दीपसहित  ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

सन्दीपसहित ८ नेपाली खेलाडीले इयू टी–२० लिग खेल्ने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

नेपाल र लाओसबीचको खेल दशरथ रंगशाला नहुने

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

लागुऔषध कारोबारी दावाको उम्मेदवारी स्थगनलाई निरन्तरता

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

क्लबहरूले तोडे ९ दिनदेखिको अनशन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

राखेपले एन्फालाई पठाएको पत्र बुझेन

फ्रान्सको टोली सम्हाल्दै जिदान

फ्रान्सको टोली सम्हाल्दै जिदान