उल्भ्स एफए कपको पाँचौं चरणमा
शनिबार, १० माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । प्रिमियर लिग क्लब उल्भ्स एफए कप फुटबलको पाँचौं चरणमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको चौंथो चरणको खेलमा चोर्लेलाई १-० ले पराजित गर्दै उल्भ्स पाँचौं चरणमा पुगेको हो ।
उल्भ्सको जितमा भितिन्हाले निर्णायक गोल गरे ।
उनले खेलको १२ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
अब उल्भ्सले पाँचौं चरणमा आर्सनल र साउथह्याम्पटनबीचको विजेतासँग खेल्नेछ ।









-1767162700754.jpg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

