अग्युरोलाई कोरोना भाईरसको संक्रमण
बिहिबार, ०८ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीका फरवार्ड सर्जियो अग्युरोलाई कोरोना भाईरसको संक्रमण भएको छ ।
अग्युरोले बिहीबार सामाजिक संजालबाट आफुलाई कोरोना भाईरसको संक्रमण भएको बताएका छन् ।
अर्जेन्टिनाका अग्युरोले कोरोनासँग मिल्ने लक्षण देखिएपछि परिक्षण गर्दा आफुलाई पोजेटिभ देखिएको बताएका छन् ।
अग्युरोले कोरोना देखिएपछि आफु सेल्फ आइसोलेसनमा रहेको समेत बताएका छन् ।
कोरोनाकै कारण अग्युरोले बुधबार राति एस्टन भिल्लासँगको खेल गुमाएका थिए ।






-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)

-1767162700754.jpg&w=3840&q=75)

-1767098144368.jpg&w=3840&q=75)

