केरेलाविरुद्ध किरण कप्तान
बिहिबार, ०१ माघ २०७७खेलपाटी संवाददाता

एजेन्सी । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा अहिले गोकुलम केरेला एफसीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
केरेलाविरुद्ध किरणले कप्तानी गरिरहेका छन् । नियमित कप्तान विक्रमजित सिंह टिममा नपर्दा किरणले कप्तानी सम्हालेका हुन् ।
पन्जाब लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा रहेको छ ।
पहिलो खेलमा पन्जाबले एजवाल एफसीलाई १-० गोल अन्तरले पराजित गरेको थियो ।
खेलको लाइभ हेर्नुहोस् -










%20(1)-1771145193825.jpeg&w=3840&q=75)

-1771139897683.jpeg&w=3840&q=75)
-1771139095251.jpeg&w=3840&q=75)

