बंगलादेशविरुद्ध नेपाल (फोटो फिचर)
मंगलबार, मंसिर २, २०७७खेलपाटी संवाददाता

काठमाडौं । नेपालले दोस्रो अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलमा बंगलादेशसँग बराबरी खेलेको छ ।
ढाकास्थित बंगबन्धु रंगशालामा मंगलबार नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको हो ।
यस बराबरीसँगै ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ बंगलादेशले जितेको छ ।
बंगलादेशले दुई खेलको सिरिजमा एक जित र एक बराबरी खेल्दै सिरिजमा कब्जा जमाएको हो ।
नेपाल र बंगलादेशबिचको खेल फोटोमा हेर्नुहोस् ।
तस्बिर - Bangladesh Football Federation
























-1762856022963.jpg&w=3840&q=75)





