आर्सनलको अवे जर्सी सार्वजनिक
बिहिबार, ०४ भाद्र २०७७खेलपाटी संवाददाता

एजेन्सी । इंग्लिस क्लब आर्सनलले नयाँ सिजनको लागि 'अवे जर्सी' सार्वजनिक गरेको छ ।
आर्सनलले बिहीबार २०२०/२१ को सिजनका लागि अवे जर्सी सार्वजनिक गरेको हो ।
होम जर्सी भने आर्सनलले यस अघि नै सार्वजनिक गरिसकेको छ ।
आर्सनलको नयाँ जसरी एडिडासले निर्माण गरेको हो ।
अघिल्लो सिजनको तुलनामा आर्सनलले नयाँ जर्सी फरक बनाएको छ ।
आर्सनलले नयाँ जर्सीको बिक्रि सुरु भईसकेको समेत जनाएको छ ।














-1767335931387.jpeg&w=3840&q=75)