बिहिबार, कार्तिक २८, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित

बुधबार, साउन २८, २०७७खेलपाटी संवाददाता
राष्ट्रिय फुटबल टिमको प्रशिक्षण स्थगित
Classic Tech Internet Ad


काठमाडौं । राष्ट्रिय फुटबल टिमको प्रशिक्षण अनिश्चितकालका लागि स्थगित भएको छ ।

विश्वकप छनोटको तयारी स्वरुप भदौ १ गतेबाट सुरु गर्ने तयारी गरिएको फुटबल टिमको प्रशिक्षण अनिश्चित समयका लागि स्थगित भएको हो ।

फिफा तथा एएफसीले विश्वकप छनोटका खेल स्थगित गरेसंगै एन्फाले समेत तयारीलाई तत्कालका लागि रोकेको हो ।

फिफा तथा एएफसीले बुधबार सुचना जारी गर्दै छनोट खेल अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिएको थियो ।

राष्ट्रिय फुटबल टिमका ब्यवस्थापक मधुशुदन उपाध्यायले फुटबल टिमको प्रशिक्षण तत्कालका लागि स्थगित भएको खेलपाटीलाई बताए ।

‘अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको हो । फिफा, एएफसीबाट छनोट खेलको तालिका तय भएपछि प्रशिक्षण पुन सुरु गर्नेछौ ।’ उनले भने ।

राष्ट्रिय टिमको प्रशिक्षणका लागि एन्फाले खेलाडीको कोरोना परिक्षण समेत सकेको थियो । सोमबार गरिएको परिक्षणको रिपोर्ट समेत सार्वजनीक भएको थियो ।

प्रशिक्षणका लागि भन्दै एन्फाले सबै खेलाडीलाई उपत्यकामा बोलाएर राखेको थियो । कोरोना परिक्षणको रिपोर्टसंगै खेलाडीलाई निर्मलीकरण गरिएको एन्फा होस्टेलमा राख्ने तालिका थियो ।

प्रशिक्षणका लागि एन्फाले 'प्रोटोकल' समेत तयार पारेको थियो ।

तर छनोटको खेलनै स्थगित भएपछि एन्फाले तत्कालका लागि प्रशिक्षणको कार्यक्रमलाई रोकेको हो ।

संक्रमण बढ्दै गएपछि एन्फाले एक साताका लागि केन्द्रिय कार्यालय समेत बन्द राख्ने निर्णय गरिसकेको छ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

जोर्डन प्रो लिगमा प्रीतिको पहिलो गोल

जोर्डन प्रो लिगमा प्रीतिको पहिलो गोल

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

Bajaj Pulsar Motorcycle Ad
जोर्डन प्रो लिगमा प्रीतिको पहिलो गोल

जोर्डन प्रो लिगमा प्रीतिको पहिलो गोल

ललितपुरमाथि पोखराको जित

ललितपुरमाथि पोखराको जित

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

काठमान्डु गोर्खाजसँग जाम्बोरी नेपालको सहकार्य

कर्णालीको सहज जित

कर्णालीको सहज जित

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज  र पाथिभरा भिड्ने

‘सी’ डिभिजन लिग छनोटको उद्घाटन खेलमा नेपालगञ्ज र पाथिभरा भिड्ने

सन्न्यास लिने मनासायमा ओस्कार

सन्न्यास लिने मनासायमा ओस्कार

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

ब्लाइन्ड महिला टी–२० विश्वकपमा नेपालको विजयी सुरुआत

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि

यमलले दुखाई कम गर्ने औषधि खाँदै खेल्ने गरेको पुष्टि