शनिबार, १९ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

युरोपा लिग : युनाइटेडलाई कोपनहेगनको चुनौती

सोमबार, २६ श्रावण २०७७खेलपाटी संवाददाता
युरोपा लिग : युनाइटेडलाई कोपनहेगनको चुनौती
Classic Tech Internet Ad

एजेन्सी । युरोपा लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको खेलहरु आज (सोमबार) बाट सुरु हुँदैछ ।

जर्मनीमा सोमबार क्वाटरफाइनलको दुई खेल हुनेछ । अब ‘मिनी टुर्नामेन्ट’ को आकारमा युरोपा लिगका बाँकी खेलहरु नकआउटको आधारमा हुनेछ ।

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्वाटरफाइनलमा डेनमार्कको कोपनहेगनसँग प्रतिस्पर्धा गर्दैछ ।

कोल्नमा हुने युनाइटेड र कोपनहेगनबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

दुवै टिम जित निकाल्दै सेमिफाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । त्यसैले दुईबीचको खेल रोमान्चक हुने अनुमान गरिएको छ ।

दुई टोलीबीच अहिलेसम्म मात्र दुई पटक भिडेका छन् । च्याम्पियन्स लिगको २००६/७ सिजनको दौरान समूह चरणमा दुई टिमबीच भेट भएको थियो ।

कोपनहेगनमा युनाइटेडले १-० को हार व्यहोरेको थियो भने ओल्ड ट्राफोर्डमा ३-० को जित निकालेको थियो ।

कोरोना भाईरसको महामारीपछि फर्किएको फुटबलमा युनाइटेडले उत्कृष्ट खेलिरहेको छ । तर, डेनिस क्लबविरुद्ध जित निकाल्न इंग्लिस क्लबलाई केहि कठिन देखिएको छ ।

दुवै टोलीमा खेलाडी चोट देखिएको छैन । तर, युनाइटेडले डिफेन्डर फिल जोनलाई भने गुमाउने छन् । एन्कल चोटको कारण उनी लामो समयबाट मैदान बाहिर रहेका छन् ।

युनाइटेडले अन्तिम १६ मा अष्ट्रियन क्लब लिन्जेर एथ्लेटिक स्पोर्ट्स क्लब (एलएएसके) लाई समग्रमा ७-१ ले हराएको थियो ।

कोपनहेगनले इस्तानबुललाई समग्रमा ३-१ ले हराएको थियो ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

साफ यू–१९ खेल्ने प्रारम्भिक टोली घोषणा

Bajaj Pulsar Motorcycle Ad
एनपीएल अक्टोबरमा, जय ट्रफी १० दिन !

एनपीएल अक्टोबरमा, जय ट्रफी १० दिन !

विभागीय डर्बीमा आर्मीलाई हराउँदै एपीएफ तेस्रो

विभागीय डर्बीमा आर्मीलाई हराउँदै एपीएफ तेस्रो

उपाधिका लागि पुलिस र डायमण्ड तथा आर्मी र हेल्प नेपाल भिड्दै

उपाधिका लागि पुलिस र डायमण्ड तथा आर्मी र हेल्प नेपाल भिड्दै

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

फाइनलमा आर्मी र हेल्प नेपाल भिड्ने

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

लालीगुराँसलाई पाखा लगाउँदै चर्च बोइज सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

आयोजकलाई पन्छ्याउँदै मर्स्याङ्दी सेमिफाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

पुलिसलाई हराउँदै हेल्प नेपाल लगातार फाइनलमा

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने

एनभीए च्याम्पियनसिपको उपाधिका लागि पुलिस र न्यु डाइमन्ड भिड्ने