शनिबार, मंसिर ७, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Bhat Bhateni Supermarket Ad

महिला लिगमा ४ विदेशी राख्न पाउने

बिहिबार, फागुन २२, २०७६खेलपाटी संवाददाता
महिला लिगमा ४ विदेशी राख्न पाउने
Classic Tech Internet Ad

काठमाडौं । उप मेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगितामा सहभागी टिमले विदेशी खेलाडी राख्न पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले बिहिबार पत्रकार सम्मेलन गर्दै सहभागिता जनाउने टिमले विदेशी खेलाडी राख्न पाउने जनाएको छ ।

एन्फाले २३ खेलाडीमध्ये ४ विदेशी खेलाडी टिममा राख्न पाउने जनाएको छ । यस्तै क्लबको अफिसियलमा एक महिला हुनै पर्ने एन्फाले जनाएको छ ।

प्रतियोगितामा तीन विभागीय टिमसहित कुल ७ टिमले प्रतिस्पर्धा गर्ने छन् । प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, चन्द्रपुर नगरपालिका, विराटनगर महानगर, चौदण्डी नगरपालिका र वालिङ नगरपालिकाले खेल्ने छन् ।

चैत पहिलो साताबाट सुरु हुने लिग तीन चरणमा खेलाईने छ । पहिलो चरणको खेल धरानको धरान रंगशालामा चैत ३ देखि १३ सम्म आयोजना हुनेछ ।

यस्तै दोस्रो चरणको खेल काठमाडौंमा वैशाख ७ देखि १७ र तेस्रो चरणको खेल विराटनगरको सहिद रंगशालामा जेठ १८ देखि असार ५ सम्म हुने एन्फाले जनाएको छ।

डबल राउण्ड रोबिनको आधारमा हुने लिगमा कुल ४२ खेल हुनेछ ।

लिगको विजेताले १५ लाख प्राप्त गर्नेछन् । उपविजेताले ८ लाख, तेस्रो हुनेले ५ लाख र चौथोले ३ लाख पुरस्कार पाउनेछन् ।

फेयर प्ले टिमले १ लाख ५ हजार र सर्वोकृष्ट खेलाडीले स्कुटर पाउने छन् ।

प्रतियोगिताको उत्कृष्ट फरवार्ड, डिफेन्डर, मिडफिल्डर, गोलकिपर र प्रशिक्षकलाई जनही ५० हजार प्रदान गरिनेछ ।

प्रतियोगिताको तयारीका लागि एन्फाले सहभागी टिमलाई एक एक लाख दिनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

Bajaj Pulsar Motorcycle Ad
लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

लुम्बिनीलाई पुरानो हिसाब चुकाउने अवसर

मैदान फर्किन तयार एलिसन

मैदान फर्किन तयार एलिसन

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

विश्व कराते च्याम्पियनसिपमा एरिका र सानुमायाले चुनौती पेस गर्ने

सुदूरपश्चिमको लगातार दोस्रो जित

सुदूरपश्चिमको लगातार दोस्रो जित

खेल्न सक्लिन् त साम्बा?

खेल्न सक्लिन् त साम्बा?

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

रुपन्देही यु–१४ इन्टर स्कुल फुटबलः सेमीफाइनल समीकरण पूरा

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

एन्फाले ‘ए’ डिभिजन क्लब र खेलाडी संघलाई बैठकमा बोलायो

 एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’

एनपीएलमा अवैध सट्टेबाजीको छायाँ, रोयल्सको जर्सीमा ‘बाजी स्पोर्ट्स’