सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Bhat Bhateni Supermarket Ad

टी-ट्वान्टी महिला विश्वकप आजबाट

शुक्रबार, फागुन ९, २०७६खेलपाटी संवाददाता
टी-ट्वान्टी महिला विश्वकप आजबाट
Classic Tech Internet Ad

एजेन्सी । आईसीसी महिला टी-ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिता आज (शुक्रबार) बाट अष्ट्रेलिया सुरु हुँदैछ ।

अष्ट्रेलियाको सिड्नीस्थित सिड्नी शोग्राउण्ड स्टेडियममा आयोजक अष्ट्रेलिया र भारतबीचको खेलसँगै विश्वकपको यस संस्करण सुरु हुनेछ । अष्ट्रेलिया र भारतबीचको खेल दिउँसो १:४५ बजे सुरु हुनेछ ।

यस संस्करणको विश्वकपमा १० टिमको सहभागिता रहेको छ । जसमा ९ टेष्ट र एक एसोसियट राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् । एसोसियटबाट थाइल्याण्डले पहिलो पटक विश्वकप खेल्दैछ ।

विश्वकपमा आयोजक अष्ट्रेलियासहित, इंग्ल्यान्ड, न्युजिल्याण्ड, भारत, पाकिस्तान, श्रीलंका, दक्षिण अफ्रिका, बंगलादेश, वेष्ट इण्डिज र थाइल्याण्ड रहेका छन् ।

सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । लिग चरणको खेलपछि शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् ।

फाइनल खेल मार्च ८ मा हुनेछ ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

दृष्टिविहीन महिला टी २० विश्वकपमा नेपाल फाइनलमा पराजित

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

नेपाली यु–१९ टोलीसँग जोडिए मुख्य प्रशिक्षक स्टुअर्ट

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

टी–२० विश्वकप : नेपाल ‘ग्रुप अफ डेथ’ मा !

Bajaj Pulsar Motorcycle Ad
मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

मेसीको १ गोल, ह्याट्रिक असिस्ट : मियामी फाइनलमा

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

विश्व पावरलिफ्टिङमा नेपालका २८ खेलाडी

सिरिजंघाको विजयी सुरुआत

सिरिजंघाको विजयी सुरुआत

 कुन्वरवर्ती र नवीनलाई  यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

कुन्वरवर्ती र नवीनलाई यु–१४ इन्टर स्कुल फुटबलको उपाधि

 चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

चर्च ब्वाइज गभनर्स गोल्डकपको क्वार्टरफाइनलबाटै बाहिरियो

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने  !

एन्फा र क्लब फकाउने, खेलाडीहरू नमान्ने !

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

बंगलादेशमा नेपाललाई रग्बी सिरिजको उपाधि

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !