बिहिबार, २१ श्रावण २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
कार्यकारी निर्देशकऋषभ खरेल
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददातानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203contact.khelpati@gmail.com

सम्पर्क ठेगाना

contact.khelpati@gmail.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

स्वर्ण विजेता फुटबलरले साढे ५ लाख पाउने

आइतबार, २६ माघ २०७६खेलपाटी संवाददाता
स्वर्ण विजेता फुटबलरले साढे ५ लाख पाउने
Loading ad...
mustang rice ad

काठमाडौं । १३ औं दक्षिण एसियलाी खेलकुद सागमा स्वर्ण जित्ने फुटलब टिमका सदस्यले जनही साढे ५ लाख रुपैयाँ पाउने भएका छन् ।

अखिल नेपाल फुटबल संघको आईतबार बसेको कार्यसमिति बैठकले स्वर्ण विजेता खेलाडीलाई जनही साढे ५ लाख रुपैयाँ दिने घोषणा गरेका हुन् ।

काठमाडौंमा सकिएको सागमा नेपालले भुटानलाई हराउँदै सागमा स्वर्ण जितेको थियो ।

स्वर्ण विजेता खेलाडीको सम्मानमा एन्फाले प्रत्येक खेलाडीलाई जनही साढे ५ लाख दिने निर्णय गरेको हो ।

सरकारले सागमा स्वर्ण जित्ने टिम गेम्सका खेलाडीलाई जनही ५ लाख दिने घोषणा यसअघिनै गरिसकेको छ ।

यस्तै, सागमा उपविजेता बनेको महिला फुटबल टिमका सदस्यले जनही साढे १ लाख रुपैयाँ पाउने भएका छन् ।

घरेलु भूमिका भएको सागमा महिला फुटबल टिमले रजत पदकमै चित्त बुझाउन परेको थियो ।

यस्तै, एन्फाले बी डिभिजन लिगको तयारी खर्च वापत क्लबहरुलाई १० लाख रुपैयाँ दिने भएको छ ।

यस्तै बी डिभिजनको लिग च्याम्पियन क्लबले १५ लाख रुपैयाँ प्राप्त गर्नेछ । दोस्रो हुनेले ८ लाख र तेस्रोले ५ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

बैठकले सी डिभिजनका क्लबहरुलाई तयारी खर्च वापत ७ लाख रुपैयाँ दिने निर्णय गरेको छ ।

कार्यसमिति बैठकले महिला लिगको पुरस्कार रकम समेत तय गरेको छ । महिला लिगको विजेताले १५ लाख र दोस्रोले ८ लाख, तेस्रोले ५ लाख र चौथोले ३ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

बार्सिलोनामा विकल्प धेरै, तर खोजी नयाँ स्ट्राइकरको

फिफाले स्वीकार्यो त्रुटी

फिफाले स्वीकार्यो त्रुटी

लिग्स कपका गोल मसिन मेसी

लिग्स कपका गोल मसिन मेसी

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

नेपालले एसियाडमा २२ खेलमा १ सय ३६ खेलाडी सहभागी गराउने

टर्की पुगे सलाह

टर्की पुगे सलाह

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

नेपालले प्लेअफ चरणदेखि नै खेल्नुपर्ने

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

एकदिवसीय विश्वकप छनोट प्रतियोगिता फेब्रुअरी २२ देखि

आर्सनल जाँदै ब्रुनो

आर्सनल जाँदै ब्रुनो