इन्डो–नेपाल क्रिकेट भोलिदेखि
शनिबार, ०४ आश्विन २०७६खेलपाटी संवाददाता

काठमाडौं । व्हीलचेयर क्रिकेट एसोसिएसन नेपालको आयोजनामा इन्डो–नेपाल स्टेन्डिङ क्रिकेट प्रतियोगिता आइतबारदेखि हुने भएको छ ।
जावलाखेलस्थित सेन्ट जेभियर्स स्कुलमा हुने प्रतियोगितामा नेपाल र भारतका टिमबीच ३ खेल हुने आयोजक संघका अध्यक्ष छुल्टिम ग्याल्जेन शेर्पाले शनिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
टी–२० फर्मेटमा हुने प्रतियोगिताको प्रत्येक दिन १ खेल हुने छ ।







-1766070495057.jpeg&w=3840&q=75)
-1767150421112.webp&w=3840&q=75)
-1767149980626.webp&w=3840&q=75)


-1767098144368.jpg&w=3840&q=75)


