सोमबार, मंसिर ९, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
सिंगापुरको विजयी सुरुवात

सिंगापुरको विजयी सुरुवात

बैंककमा भएको पहिलो खेलमा आयोजक थाइल्याण्डलाई ४३ रनले पराजित गर्दै सिंगापुरले सुखद सुरुवात गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
भारत पहिलो इनिङ्समा अलआउट

भारत पहिलो इनिङ्समा अलआउट

क्राइस्टचर्चमा टस हारेर पहिले ब्याटिङ गरेको भारत पहिलो दिन शनिबार २ सय ४२ रनमा अलआउट भएको हो ।

By खेलपाटी संवाददाताशनिबार, फागुन १७, २०७६
Read more →
मलेसियाबिरुद्ध सहज जितको अपेक्षा

मलेसियाबिरुद्ध सहज जितको अपेक्षा

मलेसियाविरुद्ध मैदान उत्रदा नेपाल सुखद सुरुवातको लक्ष्यमा रहनेछ । उपाधि जित्ने लक्ष्य लिएको नेपाल मलेसियालाई हराउँदै उत्कृष्ट सुरुवात गर्न चाहन्छ ।

By विश्वास थापाशनिबार, फागुन १७, २०७६
Read more →
मार्क वुडले श्रीलंका भ्रमण गुमाउने

मार्क वुडले श्रीलंका भ्रमण गुमाउने

ढाडको समस्या आएपछि मार्कले श्रीलंकाविरुद्धको सिरिज गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
मलेसियाविरुद्ध सुखद नतिजाको आशा

मलेसियाविरुद्ध सुखद नतिजाको आशा

थाइल्याण्डको बैंककमा नेपाल र मलेसियाबीचको खेल नेपाली समय अनुसार अपरान्ह १२:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
एसीसी ईस्टर्न रिजनको ट्रफी सार्वजनिक

एसीसी ईस्टर्न रिजनको ट्रफी सार्वजनिक

थाइल्याण्डको बैंककमा प्रतियोगितामा सहभागी पाँच राष्ट्रका खेलाडीबीच ट्रफ्री सार्वजनिक गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
दुई दिवसीय यू-१६ क्रिकेट लिग चैतमा

दुई दिवसीय यू-१६ क्रिकेट लिग चैतमा

दमक क्रिकेट क्लब र पेट्रियोटिक क्रिकेट ट्रेनिङ सेन्टरको संयुक्त आयोजनामा हुने प्रतियोगिता चैत २९ गतेबाट सुरु हुनेछ ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
ओसिसलाई हराउँदै केसीटिसी फाइनलमा

ओसिसलाई हराउँदै केसीटिसी फाइनलमा

समूह चरणको अन्तिम खेलमा ओसिस क्रिकेट एकेडेमीलाई एक इनिङ्स ३१ रनले पराजित गर्दै केसीटिसी उपाधि नजिक पुगेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
थाइल्याण्डमा नेपालको अन्तिम तयारी (फोटोफिचर)

थाइल्याण्डमा नेपालको अन्तिम तयारी (फोटोफिचर)

प्रतियोगितामा नेपालसहित थाइल्याण्ड, मलेसिया, सिंगापुर र हङकङले प्रतिस्पर्धा गर्ने छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
कसरी छनोट गर्दैछ क्यानले नयाँ प्रशिक्षक ?

कसरी छनोट गर्दैछ क्यानले नयाँ प्रशिक्षक ?

नेपालको टिमलाई भारत, इंग्ल्यान्ड, अष्ट्रेलिया, श्रीलंका, पाकिस्तान जस्ता टेष्ट राष्ट्रका प्रशिक्षकले प्रशिक्षण दिईसकेका छन् ।

By विश्वास थापाशुक्रबार, फागुन १६, २०७६
Read more →
टी-ट्वान्टी टिममा परेराको पुनरागमन

टी-ट्वान्टी टिममा परेराको पुनरागमन

वेष्ट इण्डिजविरुद्धको टी-ट्वान्टी सिरिजका लागि श्रीलंकाले घोषणा गरेको टिममा परेरा अटाएका छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, फागुन १६, २०७६
Read more →
विपिनको अर्धशतकमा केसीटिसीलाई अग्रता

विपिनको अर्धशतकमा केसीटिसीलाई अग्रता

मुलपानी क्रिकेट मैदानमा बिहिबारको खेल सकिदा ओसिसविरुद्ध केसीटिसीले १ सय ४६ रनको अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताबिहिबार, फागुन १५, २०७६
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 884 of 1232Next