नवौंको पुरुष क्रिकेटमा चार खेल हुँदै
मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा समेत दुई खेल हुने तालिका छ ।
मंगलबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा समेत दुई खेल हुने तालिका छ ।
भारतले रोहित शर्माको कप्तानीमा १५ सदस्सीय टोलीको घोषणा गरेको हो ।
सोमबार सकिएको तेस्रो तथा निर्णायक टेस्टमा ९ विकेटको जित निकाल्दै इंग्ल्यान्डले सिरीज जितेको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा सोमबार लुम्बिनी प्रदेशलाई ७६ रनले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो।
पोखरामा सोमबार एक पत्रकार सम्मेलनको आयोजना गर्दै पाटिललाई मेन्टर नियुक्त गरिएको जनाएको छ ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एपीएफ र बागमतीबीचको खेल रद्द भएको हो ।
कीर्तिपुरस्थित टियु मैदानमा सोमबार आर्मीले मधेश प्रदेशलाई ६ विकेटले हराएको हो ।
मुलपानी क्रिकेट मैदान वर्षाको कारण खेल्न योग्य नभएपछि एनआरएनए र प्रदेश १ बीचको खेल रद्द भएको हो ।
सोमबार कीर्तिपुरस्थित टियु मैदानमा दुई खेल हुनेछ । मुलपानी मैदानमा समेत दुई खेल हुने तालिका छ ।
दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई हराउँदै श्रीलंका च्याम्पियन बनेको हो ।
नेपाल क्रिकेट संघ (क्यान) ले आइतबार विदेशी खेलाडीको ड्राफ्ट सकिएको जनाएको छ ।
फारवेस्टले आइतबार अलराउण्डर कार्लोसलाई अनुबन्ध गरिएको जनाएको छ ।