आइतबार, मंसिर १, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Bhat Bhateni Supermarket Ad
सन्दीप इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडी

सन्दीप इन्टरनेसनल टी-ट्वान्टी लिगको मार्की खेलाडी

ईमिरेट्स क्रिकेट बोर्डले पहिलो संस्करणका लागि सन्दीपलाई मार्की खेलाडीको सूचीमा राखेको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
'एसोसियट राष्ट्रमा फ्रेन्चाइज लिग हुनु नै विशेष'

'एसोसियट राष्ट्रमा फ्रेन्चाइज लिग हुनु नै विशेष'

क्यानले पहिलो पटक आयोजना गर्न लागेको फ्रेन्चाइज लिग आगामी असोज ८ देखि कात्तिक ५ गतेसम्म आयोजना हुनेछ । लिगमा नेपालका विभिन्न ६ शहरका ६ टोलीको सहभागीता हुँदैछ ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती

क्रिकेटका नयाँ मुख्य प्रशिक्षकका चुनौती

मुख्य प्रशिक्षक पुबुदु दशानायाकेले राजीनामा दिएपछि नेपाली क्रिकेट टोलीले मुख्य प्रशिक्षक पाउन सकेका छैनन् ।

By सागर अधिकारीसोमबार, साउन २३, २०७९
Read more →
अन्तर विद्यालय इन्डोर क्रिकेटको खेल तालिका सार्वजनिक

अन्तर विद्यालय इन्डोर क्रिकेटको खेल तालिका सार्वजनिक

प्रतियोगिताका उत्कृष्ट ३० विद्यार्थी खेलाडीहरुलाई आयोजक इटहरी क्रिकेट एकेडेमीले सम्बन्धित विद्यालय र इटहरी नगरपालिकासँग समन्वय गर्दै नियमित प्रशिक्षण गराउने बताएको छ ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
वेस्ट इन्डिजमाथि भारतको जित

वेस्ट इन्डिजमाथि भारतको जित

आईतबार राति भएको पाचौं तथा अन्तिम टी-ट्वान्टीमा ८८ रनको जित निकाल्दै भारतले सिरिज ४-१ ले आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददातासोमबार, साउन २३, २०७९
Read more →
जिम्बावेलाई एक खेल अगाबै सिरिज

जिम्बावेलाई एक खेल अगाबै सिरिज

हरारेमा आइतबार भएको दोस्रो एकदिवसीयमा बंगलादेशलाई ५ विकेटले पराजित गर्दै घरेलु टोलीले सिरिज २-० ले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
भारतलाई एक खेल अगाबै सिरिज

भारतलाई एक खेल अगाबै सिरिज

शनिबार राति भएको चौथो खेलमा घरेलु टोलीलाई ५९ रनले पराजित गर्दै भारतले सिरिज एक खेल अगाबै ३-१ ले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, साउन २२, २०७९
Read more →
प्रदेश -१ का क्रिकेटरले अनिवार्य फिटनेस पास गर्नुपर्ने

प्रदेश -१ का क्रिकेटरले अनिवार्य फिटनेस पास गर्नुपर्ने

प्रादेशिक क्रिकेट संघ, प्रदेश-१ ले एक विज्ञप्ति निकाल्दै प्रदेश-१ को टोलीमा पर्न खेलाडीले अनिवार्य फिटनेस पास गर्नुपर्ने जनाएको छ ।

By खेलपाटी संवाददाताशनिबार, साउन २१, २०७९
Read more →
दक्षिण अफ्रिकाको क्लिन स्विप

दक्षिण अफ्रिकाको क्लिन स्विप

दक्षिण अफ्रिकाले दिएको १ सय ८३ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ७ बल बाँकी रहदै अलआउट भएर १ सय ३८ बनायो ।

By खेलपाटी संवाददाताशनिबार, साउन २१, २०७९
Read more →
बंगलादेशमाथि जिम्बावेको जित

बंगलादेशमाथि जिम्बावेको जित

हरारेमा शुक्रबार भएको खेलमा जिम्बावेले बंगलादेशलाई ५ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २०, २०७९
Read more →
नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने

नेपालले केन्यासँग ५ खेलको टी-ट्वान्टी सिरिज खेल्ने

नेपालले केन्यासँग उसैको मैदानमा ५ खेलको सिरिज खेल्ने भएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २०, २०७९
Read more →
न्युजिल्याण्ड विजयी

न्युजिल्याण्ड विजयी

बिहीबार राती भएको खेलमा न्युजिल्याण्डले १६ रनको जित निकालेको हो । जितसँगै पाहुना टोलीले दुई खेलको टी-ट्वान्टी सिरिजमा १-० को अग्रता बनाएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, साउन २०, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 489 of 1231Next