आइतबार, १३ बैशाख २०८३
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

क्रिकेट

Loading ad...
Bhat Bhateni Supermarket Ad
स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने

स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने

गत सेप्टेम्बरको सुरुआतमा बोकेको चोटको कारण स्टोनिसले वेस्ट इन्डिजविरुद्धको सिरिज गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददातासोमबार, असोज १७, २०७९
Read more →
भारतको टोली घोषणा

भारतको टोली घोषणा

बीसीसीआईले सोमबार शिखर धवनको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा भएको हो ।

By खेलपाटी संवाददातासोमबार, असोज १७, २०७९
Read more →
इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

इंग्ल्यान्डलाई टी-ट्वान्टी सिरिज

लाहोरमा आइतबार राति अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इंग्ल्यान्डले सिरिज ४-३ ले आफ्नो बनाएको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १६, २०७९
Read more →
भारतलाई एक खेल अगाबै सिरिज

भारतलाई एक खेल अगाबै सिरिज

आइतबार राति दोस्रो टी-ट्वान्टीमा दक्षिण अफ्रीकालाई १६ रनले हराउँदै भारतले सिरिज एक खेल अगाबै २-० ले जितेको हो ।

By खेलपाटी संवाददाताआइतबार, असोज १६, २०७९
Read more →
निर्णायक खेलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

निर्णायक खेलमा पाकिस्तान र इंग्ल्यान्ड भिड्दै

लाहोरमा हुने पाकिस्तान र इंग्ल्यान्डबीचको खेल राति ८:१५ बजे सुरु हुनेछ ।

By खेलपाटी संवाददाताआइतबार, असोज १६, २०७९
Read more →
महिलाको टी-ट्वान्टी वरीयता सुधार

महिलाको टी-ट्वान्टी वरीयता सुधार

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले अपडेट गरेको वरीयतामा नेपालले दुई स्थान सुधार गरेको हो ।

By खेलपाटी संवाददाताशनिबार, असोज १५, २०७९
Read more →
सन्दीप असोज २० गते नेपाल आईपुग्ने

सन्दीप असोज २० गते नेपाल आईपुग्ने

सन्दीपले शनिबार सामाजिक संजाल फेसबुकबाट आफु असोज २० गते नेपाल आईपुग्ने बताएका छन् । 

By खेलपाटी संवाददाताशनिबार, असोज १५, २०७९
Read more →
पाकिस्तानमाथि इंग्ल्यान्डको जित

पाकिस्तानमाथि इंग्ल्यान्डको जित

लाहोरमा शुक्रबार राति इंग्ल्यान्डले पाकिस्तानलाई ८ विकेटले हराएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १४, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

नवौं राष्ट्रिय खेलकुद : महिला क्रिकेटको खेल तालिका सार्वजनिक

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले शुक्रबार महिला क्रिकेटको खेल तालिका सार्वजनिक गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १४, २०७९
Read more →
टी-ट्वान्टी विश्वकप विजेताले १.६ मिलियन पुरस्कार पाउने

टी-ट्वान्टी विश्वकप विजेताले १.६ मिलियन पुरस्कार पाउने

अन्तराष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले शुक्रबार विजेताले पाउने पुरस्कार रकम घोषणा गरेको हो । जसअन्तर्गत विजेताले १.६ मिलियन पाउने छन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १४, २०७९
Read more →
बुमराहले विश्वकप गुमाउने

बुमराहले विश्वकप गुमाउने

ढाडको चोटको कारण बुमराहले अष्ट्रेलियामा आयोजना हुने विश्वकप गुमाउने भएका हुन् ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १४, २०७९
Read more →
पाकिस्तानी बलर नसिमलाई कोभिड

पाकिस्तानी बलर नसिमलाई कोभिड

पछिल्लो समय निमोनियाको कारण स्वास्थ्यलाभ गरिरहेका नसिमलाई कोभिड भएको हो  ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज १४, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 486 of 1260Next