भारतको टोली घोषणा
सोमबार, असोज १७, २०७९खेलपाटी संवाददाता

काठमाडौं । घरेलु टोली भारतले दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजका लागि टोलीको घोषणा गरेको छ ।
बीसीसीआईले सोमबार शिखर धवनको कप्तानीमा १६ सदस्सीय टोलीको घोषणा भएको हो ।
भारत र दक्षिण अफ्रिकाबीच तीन खेलको एकदिवसीय अन्तराष्ट्रिय सिरिज हुनेछ ।
दुई टोलीबीचको खेल ६ अक्टोबर, ९ अक्टोबर र ११ अक्टोबरमा रहेको छ ।

भारतको टोली घोषणा







-1763473683107.jpeg&w=3840&q=75)
-1763457989968.jpeg&w=3840&q=75)




-1763515978900.webp&w=3840&q=75)

