काठमाडौँ। नेपालले तेस्रो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानम वेस्ट इन्डिज ‘ए’ ले दिएको २०५ रन पछ्याइरहेको नेपालले कुशल मल्ललाई गुमाएको हो।
उनले १५ बलमा १ चौका र १ छक्कासहित १६ रन बनाए। उनी जोनसन चार्ल्स र विकेटकिपर आन्द्रे फ्लेचरबाट रन आउट भएका हुन्।