काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ले चौथो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाली टोलीका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला बलिङ रोजेका थिए।
वेस्ट इन्डिजले चौथो विकेटको रूपमा केसी कार्टीलाई गुमाएको हो। उनले २६ बलमा २ चौका र ३ छक्कासहित ३८ रन प्रहार गरे।
उनी अविनाश बोहराको बलमा दीपेन्द्रसिंह ऐरीबाट क्याच आउट भएका हुन्।