काठमाडौँ। नेपालले पहिलो विकेट गुमाएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ थालेको नेपालले तेस्रो ओभरको पाँचौँ बलमा पहिलो विकेट गुमाएको हो।
नेपालका ओपनर आसिफ शेख ९ बलमा १ चौका र १ छक्का प्रहार गर्दै ११ रनमा आउट भए।
उनी म्याथ्यु फोस्टरको बलमा स्टेफन डोहेनीबाट क्याच आउट भएका हुन्।