काठमाडौँ। वेस्ट इन्डिज ‘ए’ ले तेस्रो विकेट गुमाएको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले तेस्रो विकेटका रूपमा कप्तान रोस्टन चेजलाई गुमाएको हो।
२२ बलमा २ चौका र १ छक्कासहित २३ रन बनाएर खेलिरहेका चेजलाई कुशल भुर्तेलले बोल्ड गरेका हुन्।