आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2079

Loading ad...
Bhat Bhateni Supermarket Ad
नवौं राष्ट्रिय :  महिला भलिबलमा एपीएफ, पुलिस र बागमतीको जित  

नवौं राष्ट्रिय :  महिला भलिबलमा एपीएफ, पुलिस र बागमतीको जित  

म्याग्दीको बेनीस्थित खुल्ला मञ्च खेल मैदानमा शुक्रबार भएको पहिलो खेलमा एपीएफ क्लबले कर्णाली प्रदेश, बागमतीले प्रदेश एक र नेपाल पुलिस क्लवले लुम्बीनीलाई लाई पराजित गरेका हुन् ।  

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय : सावित्राको दोहोरो ह्याट्रिक

नवौं राष्ट्रिय : सावित्राको दोहोरो ह्याट्रिक

स्याङजा वालिङ स्थित मालेबगर फुटबल मैदानमा भएको फुटबलको  पहिलो खेलमा सावित्रा भण्डारीको दोहोरो ह्याट्रिकको मद्दतमा एपीएफ फुटबल क्लबले सहज जित निकालेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय : पुरुष फुटबलमा सुदरपश्चिमको जित

नवौं राष्ट्रिय : पुरुष फुटबलमा सुदरपश्चिमको जित

लामाचौरस्थित गोस्टे खेल मैदानमा भएको खेलमा सुदुरपश्चिमले कर्णाली प्रदेशलाई ५-३ गोलले हराएको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन

नवौं राष्ट्रिय खेलकुदको भव्य उद्घाटन

गण्डकी प्रदेशको राजधानी पोखरा रंगशालामा शुक्रबार विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको औपचारिक उद्घाटन गरिएको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय : फेन्सिङमा आर्मी टिम च्याम्पियन

नवौं राष्ट्रिय : फेन्सिङमा आर्मी टिम च्याम्पियन

४ स्वर्ण, ३ रजत र १ कांस्यसाथ बागमती दोश्रो तथा २ स्वर्ण, ४ रजत र ७ कांस्यसाथ एपीएफ तेश्रो भए ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय : महिला फुटबलमा गण्डकीको विजयी सुरुआत

नवौं राष्ट्रिय : महिला फुटबलमा गण्डकीको विजयी सुरुआत

वालिङमा जारी प्रतियोगिता अन्तर्गत शुक्रबार गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो । 

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय :  गण्डकी समूह विजेता बन्दै क्वाटरफाइनलमा

नवौं राष्ट्रिय :  गण्डकी समूह विजेता बन्दै क्वाटरफाइनलमा

पोखरा रंगशालास्थित भलिबल टेक्निकल सेन्टरमा शुक्रबार गण्डकीले वागमती प्रदेशलाई ३–१ सेटमा हरायो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय : जितका बाबजुत प्रदेश एक बाहिरियो

नवौं राष्ट्रिय : जितका बाबजुत प्रदेश एक बाहिरियो

पोखरामा शुक्रबार भएको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : बागमतीको विजयी सुरुआत

नवौं राष्ट्रिय खेलकुद : बागमतीको विजयी सुरुआत

म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा बागमतीले प्रदेश नम्बर एकलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : साइक्लिङको ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने

नवौं राष्ट्रिय खेलकुद : साइक्लिङको ४ विधामा १४० खेलाडीले प्रतिस्पर्धा गर्ने

सात प्रदेश र तीन विभागिय गरि १० क्षेत्रबाट प्रतिस्पर्धा रहने साइक्लिङमा डाउन हिल, क्रस कन्ट्री, रोड रेस इन्डिभिजुअल टाइम ट्रायल र रोड रेस मास स्टार्ट विधामा प्रतिष्पर्धा गर्ने साइक्लिङ खेल उपसमिति सदस्य रञ्जनराज भण्डारीले बताए ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
एपीएफको विजयी सुरुआत

एपीएफको विजयी सुरुआत

म्याग्दीको बेनीस्थित खेल मैदानमा शुक्रबार भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई  ३–० को सोझो सेटमा पराजित गरेको हो ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
नवौं राष्ट्रिय खेलकुद : टेनिस सुरु

नवौं राष्ट्रिय खेलकुद : टेनिस सुरु

राष्ट्रिय  खेलकुद परिषद्का सदस्य सचिव टंक लाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, असोज २८, २०७९
Read more →
Loading ad...
LiNing Ad
PreviousPage 25 of 26Next