आइतबार, १७ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. क्रिकेट
Loading ad...
Bhat Bhateni Supermarket Ad

नवौं राष्ट्रिय : जितका बाबजुत प्रदेश एक बाहिरियो

शुक्रबार, २८ आश्विन २०७९खेलपाटी संवाददाता
नवौं राष्ट्रिय : जितका बाबजुत प्रदेश एक बाहिरियो

फाइल तस्बिर

Loading ad...
mustang rice ad

काठमाडौं । नवौं राष्ट्रिय खेलकद प्रतियोगिता अन्तर्गतको महिला क्रिकेट प्रतियोगितामा प्रदेश एकले पहिलो जित हात पारेको छ ।

पोखरामा शुक्रबार भएको खेलमा प्रदेश एकले कर्णाली प्रदेशलाई ७ विकेटले पराजित गरेको छ । कर्णालीले दिएको ५४ रनको लक्ष्य प्रदेश एकले ६ ओभर ४ बलमा ३ विकेट गुमाउँदै पूरा गर्यो ।

प्रदेश एकको जितमा निशा शाहले १८ रन जोड्दा लकिता राजवंशीले अविजित १४ रन बनाईन् । नमिता श्रेष्ठ ८ रनमा अविजित रहिन् । कर्णालीका लागि यमुना थारु र अन्जु गुरुङले समान १/१ विकेट लिए ।

त्यस अघि पहिले ब्याटिङ गरेको कर्णालीले १६ दशमलब १ ओभरमा अलआउट हुँदै ५३ रन जोडेको थियो । उसका लागि यमुना थारुले २१ रन जोड्दा कप्तान बिना थापाले ११ रन बनाईन् । अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कर्णालीका ३ ब्याटर डगआउट भए ।

प्रदेश एकका लागि लकिता राजबंशीले ४ तथा अलिसा खडायतले ३ विकेट लिईन् । जितका बाबजुत प्रदेश एक समान ३ अंकमा रहे पनि लुम्बिनी प्रदेश भन्दा पछि रहेकोले समूह चरणबाट नै बाहिरियो । लुम्बिनी भने उपबिजेताका रुपमा सेमिफाईनल पुग्यो । कर्णाली जित बिहिन रहदै बाहिरियो ।

यस समूहबाट समूह बिजेताका रुपमा पुलिस क्लब सेमिफाईनल पुगिसकेको छ । महिला क्रिकेटमा ९ टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूहको शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

समूह 'ए' मा एपीएफ क्लब, मधेश प्रदेश, गण्डकी प्रदेश,सुदुरपश्चिम प्रदेश र बागमती प्रदेश रहेको छ ।

समूह 'बी' मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश, प्रदेश-१ र लुम्बिनी प्रदेश रहेको छ ।

Loading ad...
LiNing Ad
नवौं राष्ट्रिय खेलकद : जितका बाबजुत प्रदेश एक बाहिरियो

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

जितेर बाहिरिएको पाकिस्तान

जितेर बाहिरिएको पाकिस्तान

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय