बिहिबार, असोज २, २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनासन्ध्या ढुंगाना
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.comnews@khelpati.com
विज्ञापनको लागि 9851085203marketing@khelpati.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9800000000
माइतीघर मण्डला, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

2076

Bhat Bhateni
को बन्ला नयाँ च्याम्पियन ?

को बन्ला नयाँ च्याम्पियन ?

लिग लिडर आर्मी र दोस्रो स्थानको मछिन्द्र अन्तिम खेल जित्दै उपाधि जित्ने दाउमा हुनेछन् । दुवै टोलीका प्रशिक्षक र कप्तान आफ्नो टोलीले उपाधि जित्नेमा ढुक्क समेत छन् ।

By नमीन ढकाल2/14/2020
Read more →
लिगमा आज तीन खेल – सम्पूर्ण जानकारी

लिगमा आज तीन खेल – सम्पूर्ण जानकारी

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र न्युरोड टिम एनआरटी, दोस्रो खेलमा थ्री स्टार क्लब र च्यासल युथ क्लब र अन्तिम खेलमा जावलाखेल युथ र साविकको विजेता मनाङ मस्र्याङ्दी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By नमीन ढकाल2/14/2020
Read more →
लिगमा तीन खेल – सम्पूर्ण जानकारी

लिगमा तीन खेल – सम्पूर्ण जानकारी

पहिलो खेलमा पुलिस र फ्रेन्ड्स, दोस्रोमा एपीएफ र ब्रिगेड तथा तेस्रोमा सरस्वती र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

By खेलपाटी संवाददाता2/13/2020
Read more →
लिगमा तीन खेल – सम्पूर्ण जानकारी

लिगमा तीन खेल – सम्पूर्ण जानकारी

लिगको १२ औं चरणको खेल अन्तर्गत पहिलो खेलमा एपीएफ र फ्रेन्ड्स, दोस्रो खेलमा सरस्वती र च्यासल तथा तेस्रो खेलमा संकटा र मछिन्द्र क्लब भिड्दैछन् ।

By खेलपाटी संवाददाता2/10/2020
Read more →
पहिलो हाफ – मनाङलाई दुई गोलको अग्रता

पहिलो हाफ – मनाङलाई दुई गोलको अग्रता

ललितपुरस्थित एन्फा कम्प्लेक्समा पहिलो हाफको खेल सकिदाँ मनाङले २–० को अग्रता लिएको छ ।

By खेलपाटी संवाददाता2/9/2020
Read more →
स्थगित मनाङ र एनआरटीको खेल आज

स्थगित मनाङ र एनआरटीको खेल आज

एन्फाले प्राविधिक कारणले सरेको खेल आईतबार दिउँसो १ बजे एन्फा कम्प्लेक्समै गर्ने निर्णय गर्दै लिगको नयाँ खेल तालिका सार्वजनीक गरेको थियो ।

By खेलपाटी संवाददाता2/9/2020
Read more →
रेफ्रीलाई म्याच फिक्सिङकाे आरोप !

रेफ्रीलाई म्याच फिक्सिङकाे आरोप !

फ्रेन्ड्स क्लब कुपन्डोलका एक अफिसियलले शनिबार रेफ्रीमाथि म्याच फिक्सिङको आरोप लगाएका हुन् ।

By खेलपाटी संवाददाता2/8/2020
Read more →
ललितपुर 'डर्बी'मा जावलाखेलको जित

ललितपुर 'डर्बी'मा जावलाखेलको जित

शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेलले फ्रेन्ड्सलाई १–० गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाता2/8/2020
Read more →
शेर्पासंग च्यासल स्तब्ध

शेर्पासंग च्यासल स्तब्ध

ललितपुरको एन्फा कम्प्लेक्समा शनिबार भएको पहिलो खेलमा शेर्पाले च्यासललाई ३–२ गोल अन्तरले हराएको हो ।

By खेलपाटी संवाददाता2/8/2020
Read more →
लिगमा तीन खेल – सम्पूर्ण जानकारी

लिगमा तीन खेल – सम्पूर्ण जानकारी

शनिबार एन्फा कम्प्लेक्स सातदोबाटोमा दुई खेल हुनेछन् भने एक खेल शसस्त्र प्रहरी बलको हल्चोक मैदानमा हुनेछ । जारी लिगमा पहिलो पटक हल्चोक मैदानमा खेल हुन लागेको हो ।

By नमीन ढकाल2/8/2020
Read more →
लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी

लिगमा आज दुई खेल – सम्पूर्ण जानकारी

पहिलो खेलमा हिमालयन शेर्पा क्लब र संकटा भिड्नेछन् । दोस्रो खेलमा आर्मी र पुलिसले प्रतिस्पर्धा गर्नेछन् ।

By नमीन ढकाल2/2/2020
Read more →
एपीएफलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

एपीएफलाई हराउँदै मछिन्द्र शीर्ष स्थानमा

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा विभागीय टिम एपीएफ क्लबलाई २-१ गोल अन्तरले पराजित गर्दै मछिन्द्र शीर्ष स्थानमा उक्लिएको हो ।

By नमीन ढकाल2/1/2020
Read more →
Page 1 of 11Next