सोमबार, १४ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd

बक्सिङ

Bhat Bhateni Supermarket Ad
सोनाम र भूपेन्द्र फाइनलमा

सोनाम र भूपेन्द्र फाइनलमा

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा सोनामले बागमती प्रदेशका सागर दर्जी तथा भूपेन्द्रले सुदूरपश्चिम प्रदेशका महेन्द्र चन्दलाई पराजित गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत २४, २०७९
Read more →
भरत र प्रशान्त सेमिफाइनलमा

भरत र प्रशान्त सेमिफाइनलमा

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ७१ केजी तौलसमूहमा भरतले एपीएफका झलक रोका, निशानले नेपाल प्रहरीका मिलन तामाङ र प्रशान्तले लुम्बिनी प्रदेशका विकास राना मगरलाई पराजित गरे ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २३, २०७९
Read more →
भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

भूपेन्द्र र महेन्द्र सेमिफाइनलमा

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा भएको पुरुष ६३ केजी तौलसमूहमा भूपेन्द्रले कर्णाली प्रदेशका नेत्रकुमार तिरुवा तथा महेन्द्रले गण्डकी प्रदेशका निश्चल गुरुङलाई पराजित गरे ।

By खेलपाटी संवाददाताबुधबार, चैत २२, २०७९
Read more →
लक्ष्मणको विजयी सुरुआत

लक्ष्मणको विजयी सुरुआत

गणेशमानसिंह फाउन्डेसनअन्तर्गत वीर गणेशमान सिंह खेलकुद समितिद्वारा आयोजित प्रतियोगिताको पुरुष ५१ केजीमा लक्ष्मणले नेपाल प्रहरी क्लबका चन्द्रबहादुर थापालाई पराजित गरे ।

By खेलपाटी संवाददातामंगलबार, चैत २१, २०७९
Read more →
बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष सुरु

बक्सिङको राष्ट्रिय निर्णायक कोर्ष सुरु

देशभरीका २६ जिल्लाका ४५ जना पूर्व राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बक्सिङ खेलाडीहरु सहभागी रहेको साताव्यापी निर्णायक कोर्ष सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु भएको हो ।

By खेलपाटी संवाददातामंगलबार, चैत १४, २०७९
Read more →
विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान

विशेष प्रशिक्षणका लागि बक्सिङ टोली भारत प्रस्थान

राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले शुक्रबार वान्ग्दी छिरिङ शेर्पा, रिजन गुरुङ, आयुस थापा, प्रवल उप्रेती, रोशन ठाकुरलाई बिदाइ गरे ।

By खेलपाटी संवाददाताशुक्रबार, चैत १०, २०७९
Read more →
अन्जनी क्वाटरफाइनलमा पराजित

अन्जनी क्वाटरफाइनलमा पराजित

महिला ५२ केजी तौल समूहमा अन्जनी बेलारुसका खेलाडी युलिया अपनासोमिचसँग पराजित भएकी हुन् ।

By खेलपाटी संवाददाताबुधबार, चैत ८, २०७९
Read more →
अन्जनी क्वाटरफाइनलमा

अन्जनी क्वाटरफाइनलमा

महिला ५२ केजी तौल समूहमा हाइटीका  खेलाडी क्याटरिन मारिया स्टालीङलाई ५–० अंकले पराजित गर्दै अन्जनीले क्वाटरफाइनलमा स्थान पक्का गरेकी हुन् ।

By खेलपाटी संवाददातासोमबार, चैत ६, २०७९
Read more →
भावनालाई स्वर्ण

भावनालाई स्वर्ण

शनिबार भएको ५२ केजी तौल समूहको फाइनल खेलमा भावनाले बक्समाण्डुकी मध्यिका अधिकारीलाई पराजित गर्दै स्वर्ण जितेकी हुन् ।

By खेलपाटी संवाददाताशनिबार, चैत ४, २०७९
Read more →
अन्जलीको विजयी सुरुआत

अन्जलीको विजयी सुरुआत

अन्जलीले महिला ५२ केजी तौल समूहमा डोमीनिकन रिपब्लिककी मुक्केवाज हेर्नान्डेज गा्रसिया मेगुईनालाई पराजित गरिन् ।

By खेलपाटी संवाददाताबिहिबार, चैत २, २०७९
Read more →
हेटौंडामा नोभिस बक्सिङ सुरु

हेटौंडामा नोभिस बक्सिङ सुरु

हेटौंडा–४, परिजातपथस्थित कभर्ड हल सुरु प्रतियोगितामा २५ जिल्लाका करिब १ सय ५० जनाभन्दा बढी खेलाडीहरुको सहभागिता छ ।

By खेलपाटी संवाददातामंगलबार, फागुन ३०, २०७९
Read more →
विश्व महिला बक्सिङको तयारी गर्न नेपाली टोली पन्जाब जाने  

विश्व महिला बक्सिङको तयारी गर्न नेपाली टोली पन्जाब जाने  

पन्जाब इन्स्टिच्युत अफ स्पोर्ट्समा खेलाडीले फेब्रुअरी २३ देखि मार्च १३ तारिखसम्म प्रशिक्षण गर्ने छन् ।

By खेलपाटी संवाददाताबुधबार, फागुन १०, २०७९
Read more →
Prabhupay Digital Wallet Ad
PreviousPage 6 of 33Next