भारतलाई हराउँदै नेपालले जित्याे थ्री बाई थ्रीको उपाधि
भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ।
भारतलाई हराउँदै नेपाल बास्केटबल टोलीले थ्री बाई थ्री अन्तर्राष्ट्रिय प्रतियोगिताको उपाधि जितेको छ।
टाइम्स ‘ए’ ले अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको उपाधि उचालेको छ।
नेपाल बास्केटबल संघ र थ्री बाई थ्री नेपालको आयोजनामा जारी अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिपको सेमिफाइनल समीकरण पूरा भएको छ।
चौथो येले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबलको उपाधि धरान मेघा हिमालयन कलेज र झुनाज फिटेनसले जितेका छन्। महिलातर्फ धरान मेघा र पुरुषतर्फ झुनाजले उपाधि चुमेका हुन्।
दोस्रो यलम्वर रनिङ कपको उपाधि झुनाज फिटनेसले चुमेको छ।
चौथो येले दोङ ओपन महिला पुरुष थ्री वाई थ्री बास्केटबल प्रतियोगितामा ३० टिमले सहभागिता जनाउने भएका छन्।
अन्तर्राष्ट्रिय थ्री बाई थ्री एनबिसी नेपाल बास्केटबल च्याम्पियनसिप सोमबारबाट सुरु हुने भएको छ।
तेस्रो धरान मेघा यु १८ रेवाहाङ मेमोरियल बास्केटबल प्रतियोगिता पुस पहिलो सातदेखि हुने भएको छ।
१६ औं संस्करणको टिआईए अन्तर स्कुल बास्केटबलमा गल्सतर्फ भ्याली पब्लिक र ब्वाइजतर्फ ग्रीनल्याण्डले उपाधि जितेका छन्।
टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ।
रेडियन्ट रिडर्स एकेडेमीको आयोजनामा जारी प्रथम आरआरए उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको क्वाटरफाइनल समीकरण शनिबार पूरा भएको छ ।
तेस्रो इन्टर स्कुल मेजर श्रवणकुमार मेमोरियल डिपो बास्केटबल रनिङ कपको पहिलो दिन सुनाखरी, लोटस, प्रभात र दिल्ली पब्लिक स्कुल विजयी भएका छन्।