भ्याली पब्लिकको विजयी सुरुआत
सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३७–१६ ले पराजित गर्यो ।
सिनियर ब्वाइजमा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३७–१६ ले पराजित गर्यो ।
प्रतियोगितामा ३ विधामा जम्मा ४९ टिमको सहभागिता रहने भ्याली पब्लिक ब्यवस्थापन समितिका अध्यक्ष पूर्व मेजर लिलबहादुर गुरुङले बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
निम्सले सिनियर ब्वाइज र सिनियर गर्ल्स दुवैको उपाधि रक्षा गर्यो । युनिक जुनियर ब्वाइजमा च्याम्पियन बन्यो ।
जेनिथले ओसिसलाई ५४–३२ ले पराजित गर्यो । जेनिथको जितमा सुशिल शाहीले २८ अंक योगदान गरे ।
ग्रिनफिल्डले श्रृजना ज्ञान सागरलाई १५–२ ले पराजित गर्यो । ग्रिनफिल्डको जितमा पुजन उप्रेतीले ९ अंक योगदान गरे ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले स्वर्णिमलाई १८–११ ले पराजित गर्यो ।
जुनियर ब्वाइजमा भ्याली भ्यूले ओसिसलाई ९–२ ले पन्छ्याउदै क्वाटरफाइनल यात्रा तय गर्यो । भ्याली भ्यूका रोहित शर्माले ४ अंक जोडे ।
सोही स्पर्धामा श्रृजना ज्ञान सागरले भ्याली भ्युलाई ७–४, युनिकले ओरेकललाई १५–२ तथा आयोजक रेडिअन्ट पब्लिकले राइजिङ स्टारलाई २३–८ ले हराउदै क्वाटरफाइनलमा पुगे ।
स्युचाटारस्थित घरेलु कोर्टमा रेडिअन्टले रिब्सलाई १८–७ ले पराजित गर्यो ।
स्युचाटारस्थित आयोजक रेडिअन्टको कोर्टमा संस्कृतिले न्यु भिजनलाई १३–६ ले पराजित गर्यो ।
स्युचाटारस्थित घरेलु कोर्टमा ब्वाइजतर्फ रेडिअन्टले इडेन ब्रिज एकेडेमीलाई ३७–१६ ले पराजित गर्यो ।
प्रतियोगितामा जम्मा ४८ टिमको सहभागिता रहने रेडिअन्टका प्रिन्सिपल सूर्यबहादुर केसीले आइतबार आयोजित पत्रकार सम्मेलन जानकारी गराए ।