विराटनगर । पाँचौ संस्करणको महिला साफ च्याम्पियनसिप अन्तर्गत अहिले बंगलादेश र भुटानबीच प्रतिस्पर्धा भईरहेको छ ।
विराटनगरको सहिद रंगशालामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मंगलबार भएको उद्घाटन खेलमा नेपालले भुटानलाई ३–० ले हरायो । बंगलादेशको यो पहिलो खेल हो ।