म्याग्दीको बेनीमा सोमबार भएको क्वाटरफाईनल खेलमा अर्को विभागिय टोली त्रिभुवन आर्मीलाई ३-२ को सेटमा पराजित गर्दै पुलिस सेमिफाइनलमा प्रवेश गरेको हो ।
गोस्टेघाटमा सोमबार भएको खेलमा बागमती प्रदेशलाई ३-१ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो ।
टीकामायाले स्न्याचमा ६० र क्लीन एण्ड जर्कमा ८० गरी कुल १४० केजी भार बहन गर्दै स्वर्ण जित्न सफल भएको नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठले जानकारी दिए ।
सोमबार पोखरा रंगशालामा भएको डिस्कस थ्रोमा लुम्बिनीले पहिलो स्वर्ण हात पारेको हो ।
म्याग्दीको बेनीमा सोमबार भएको पहिलो क्वाटरफाइनलमा लुम्बिनी प्रदेशलाई ३-० को सोझो सेटमा पराजित गर्दै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
पोखरामा सोमबार भएको पहिलो सेमिफाईनल खेलमा लुम्बिनी प्रदेशलाई ६९ रनले पराजित गरेको हो ।
पोखरा रंगशालास्थित स्क्वास कोर्टमा सोमबार भएको फाइनल खेलमा बागमतीका अह्रान्त सिम्हालाई ३–२ को सेटमा हराएर अमृतले स्वर्ण पदक जितेका हुन् ।
दोस्रो खेलमा पहिलो जित निकाल्ने क्रममा प्रदेश एकले मधेश प्रदेशलाई पराजित गरेको हो ।
दोस्रो दिनको पहिलो खेलमा सुदूरपश्चिमले विभागीय टोली नेपाल पुलिसलाई १८-४ को फराकिलो अंकका साथ जित निकालेको हो ।